| बुधबार, अशोज ६, २०८३

जिल्लाको पालुङटार नगरपालिका वडा नं ७ च्याङ्लीमा लामो समयदेखि प्रयोगविहिन अवस्थामा रहेको १२० कोठे भवन सशस्त्र प्रहरीलाई दिने सम्झौता भएको छ । पालुङटार नगरपालिकाको स्वामित्वमा रहेको उक्त भवन विपद् व्यवस्थापन, प्राविधिक तालिम तथा विद्यालय सञ्चालनलगायतका कार्यमा उपयोग गर्न सशस्त्र प्रहरी

विद्युत उत्पादनका दृष्टिले धनी मानिएको धार्चे गाउँपालिकाले यसबर्षदेखि विद्युत रोयल्टीबाट आम्दानी गर्न सुरु गरेको छ ।पहिलो बर्ष आर्थिक बर्ष २०८१/०८२ को रोयल्टी लिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । धार्चे गाउँपालिकाको क्षेत्रभित्र तीनवटा जलविद्युत आयोजना निर्माण भइसकेका छन् ।

उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्न शिक्षकहरुले दिए आफ्नै तलबबाट पुरस्कार

गोरखाको एक विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन गर्न शिक्षकहरुले आफ्नो तलबबाट

बाढी पीडितलाई गोरखाका ११ पालिकाबाट तीन करोड रुपैयाँ राहत संकलन

भोटेकोशी–त्रिशुली बाढी पीडितका लागि गोरखाका स्थानीय तहहरुले तीन करोड रुपैयाँ

रसुवा बाढी पीडितलाई जर्मनीकी केट्रिन फ्रान्जको पाँचलाख २७ हजार सहयोग

गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित

च्याङ्लीको १२० कोठे भवन सशस्त्र प्रहरीलाई दिने सम्झौता

जिल्लाको पालुङटार नगरपालिका वडा नं ७ च्याङ्लीमा लामो समयदेखि प्रयोगविहिन अवस्थामा रहेको १२० कोठे भवन

हिमाली सभ्यता रक्षाका लागि मनास्लुका युवाहरुको सन्देश

हिमाली पर्यावरणमा आएको सङ्कट र त्यसले निम्त्याएको अस्तित्वको जोखिमप्रति मनास्लु क्षेत्रका युवाहरूले देखाएको चासो केवल

बक्राङ्मा चन्दा असुली गर्दै गरेको अवस्थामा दुईजना पक्राउ

आफूलाई नेकपा(माओवादी) कार्यकर्ता बताउँदै चन्दा माग्दै हिँड्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहिदलखन गाउँपालिका

सामागाउँका युवाहरुलाई साधुवाद

गोरखाको सामागाउँका युवाहरुले तीन दिन लामो आमरण अनसन बसेपछि न्यायको प्रत्याभूति पाएका छन् । हिमाली

आफन्त फर्कने आशा मरेपछिधमाधम काजकिरिया

शिव उप्रेति गत भदौ १० गते रसुवाको बाढीपछि बेपत्ता भएका सहिदलखन गाउँपालिका १ भोगटेनीका २४

मनास्लु बेसक्यापको अनसन स्थगित

मनास्लु बेसक्यापमा विगत तीन दिनदेखि युवाहरुले गरेको आमरण अनसन स्थगित गरिएको छ । मुख्यमन्त्री तथा

प्रथम सूर्योदय कपको उपाधि खोप्लाङ एफसीले उचालेको छ । सूर्योदय युवा परिवारको आयोजनामा ‘खेलकुद हाम्रो पहिचान, एकता हाम्रो अभियान’ भन्ने नारासहित मंगलबार गोरखा नगरपालिका १० छेपेटारस्थित खेलकुद मैदानमा सम्पन्न फाइनल खेलमा बजार टोललाई २–० गोलले पराजित गर्दै खोप्लाङ एफसी बिजेता बनेको हो । बिजेता टिमले नगद ५० हजरसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् […]

उत्कृष्ट स्वास्थ्य संस्था तथा उत्कृष्ट कर्मचारीलाई सम्मान

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जिल्लाभरका उत्कृष्ट स्वास्थ्य संस्था तथा सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरेको छ । बिहिबार सम्पन्न वार्षिक समीक्षा गोष्ठीको अवसर पारेर कार्यालयले

गोरखाका १७ सय ६३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

गोरखाका १७ सय ६३ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपिभी खोप लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार आगामि असोज ५ गतेदेखि ९ गतेसम्ममा