| आइतवार, कार्तिक १, २०८३

गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाट क्षमताको अपर माछाखोला जलविद्युत आयोजना सञ्चालन गरेको विकास हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बिहिबार सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारणसभाले सो प्रस्ताव सर्वसम्मत पारित गरेको हो । कम्पनीका

गोरखा सदरमुकाममा पाँचौँ गोरखकाली पर्यटन मेला हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरी हरमटारी क्लवको आयोजनामा आगमी मंसिर १४ गतेदेखि २७ गतेसम्म मेला हुन लागेको जानकारी गराएको हो । ‘गोरखाको संस्कार सँस्कृतिको संरक्षण र प्रबद्र्धन आर्थिक, पर्यटन र ऐतिहासिक

३५ प्रतिशत ग्राहकले मात्र तिर्छन् अनलाइनमार्फत विद्युत महशुल

गोरखाका करिब ३५ प्रतिशत ग्राहकले मात्र अनलाइनमार्फत विद्युत महशुल तिर्ने

गोर्खाली ख्रिष्टिय समुदायद्वारा भोटेकोशी बाढी पीडितलाई रु ११ लाख राहत वितरण

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडित

गणेश हिमाल बेसक्याम्पमा होटल लज सञ्चालन

गणेश हिमाल बेसक्याम्पमा पहिलो पटक होटल, लज सेवा सञ्चालनमा आएको

दशैं भव्य र सभ्य बनोस्, शुभकामना

नेपालीहरूको घरदैलोमा महान् चाड दशैँ भित्रिसकेको छ । वर्षभरिका दुःख, पीडा, अभाव र दौडधुपलाई बिर्सेर

धार्चेका अध्यक्ष गुरुङ : जो बूढीगण्डकी बाढीले अवरुद्ध पदमार्ग खुलाउन निरन्तर खटिरहेछन्

बूढीगण्डकी बाढीले अवरुद्ध उत्तरी गोरखाको बाटो खुलाउन धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ निरन्तर खटिरहेका छन्

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा दरवारबाट काठमाडौंको हुनमानढोकाका लागि फुलपाती पठाइएको छ । शनिवार बिहान बाजागाजासहित बा २ झ

एकीकरण नेपालको अठारौंँ बार्षिक साधारणसभा तथा नवौँ अधिवेशन सम्पन्न

एकीकरण नेपालको अठारौं वार्षिक साधारण सभा तथा नवौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मिलनसिँह

बूढीगण्डकीले ल्याएको कालो ‘दबदबे’भित्र आफ्नो छानो चियाउँदै ‘सुप्रिम’

प्रतीक्षा आलेआइतबार सबेरै सानु सुनारको मोबाइलमा तारन्तार घन्टी बज्यो, सोती बजारका साथीभाइहरुबाट आएको । फोनको

गोरखा नारेश्वरका प्रवीण तिवारी वैदेशिक रोजगारी ठगी कसुरमा पक्राउ

गोरखा नगरपालिका ३ नारेश्वरका प्रवीण तिवारी वैदेशिक रोजगारी ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ गरेको

मेयर भन्छन् : प्रशासनले गलत प्रवृतिलाई प्रोत्साहन गर्न खोज्योपालुङटार नगरपालिकाको आयोजनामा आज (विहीवार) हुने भनिएको ऐतिहासिक लिगलिगे दौडमा प्रशासनले रोक लगाएपछि नगरपालिकाले आपत्ति जनाएको छ । विहीवार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले अन्तिम घडीमा आएर प्रतियोगितामा रोक लगाउनु प्रशासनको लाचारपन भएको जनाएको छ । सुरक्षा चुनौतीको वहाना बनाउँदै प्रशासनले वुधवार साँझ पत्राचारमार्फत प्रतियोगिता नगर्न नगरपालिकालाई भनेको […]

गोरखाका सात सयभन्दा धेरै कुकुर, बिरालोलाई रेबिजविरुद्धको खोप लगाइयो

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, गोरखाले जिल्लाभरका सात सयभन्दा धेरै कुकुर, बिरालोलाई रेबिजबिरुद्धको खोप लगाएको छ । विश्व रेबिज दिवस २०८३ को अवसरमा कार्यालयले

विश्व दृष्टि दिवसको अवसरमा निःशुल्क आँखा शिविर

गोरखा लायन्स आँखा केन्द्रले गोरखामा विश्व दृष्टि दिवसको अवसरमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । ‘आँखालाई माया गरौँ, दृष्टिलाई रक्षा गरौँ’ भन्ने मूल नाराका