| बुधबार, अशोज ६, २०८३

सम्पादकीय

हिमाली सभ्यता रक्षाका लागि मनास्लुका युवाहरुको सन्देश

हिमाली पर्यावरणमा आएको सङ्कट र त्यसले निम्त्याएको अस्तित्वको जोखिमप्रति मनास्लु क्षेत्रका युवाहरूले देखाएको चासो केवल एउटा भूगोलको माग मात्र होइन, सिङ्गो देश र हिमाली सभ्यता जोगाउने गम्भीर चेतावनी हो ।

सामागाउँका युवाहरुलाई साधुवाद

गोरखाको सामागाउँका युवाहरुले तीन दिन लामो आमरण अनसन बसेपछि न्यायको प्रत्याभूति पाएका छन् । हिमाली जनजीवन र हिमाली सभ्यताको संरक्षण गर्न माग गर्दै तीन दिन अनसन बसेपछि उनीहरुको माग गण्डकी

बाढी पीडितका लागि गोरखाको सहयोग प्रसंसनीय

गोरखा स्थानीय तहहरुले भोटेकोशी–त्रिशुली बाढी पीडितका लागि तीनकरोड राहत रकम संकलन गरेका छन् । पालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक र नगरपालिकाको कोषबाट जुटेको सो रकम उनीहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा

नागरिकलाई सेवा गर्ने र हुलाकलाई प्रभावकारी बनाउने अवसर

जिल्ला हुलाक कार्यालय गोरखामार्फत वैशाख १५ यता ५५० जना नागरिकले आफ्नै घरमा राहदानी (पासपोर्ट) प्राप्त गरेका छन् । राहदानीका लागि फाराम भरेका ६०० जनामध्ये अधिकांशको हातमा (घरदैलो)मै राहदानी पुग्नुले सरकारी

ग्यास सिलिण्डर फिर्ताले जगाएको आशा

प्राकृतिक विपत्तिले जनजीवन ध्वस्त पारेका दुःखद खबरहरूसँगै कहिलेकाहीँ मानव चेतना र सामाजिक सञ्जालमा देखिने दृश्यहरूले झन् ठूलो चोट पु¥याउँछन् । गत भदौ १० गते ल्हेन्दे खोला र भोटेकोशी हुँदै त्रिशुलीमा

प्रकृतिमाथि दोहन ठूला देशको तर सजायँ अविकसित देशमाथि ?

भोटेकोशी र त्रिशुलीमा दिनप्रतिदिन दोहोरिइरहने बिनासकारी बाढी र पहिरो केवल मौसमी फेरबदलका साधारण घटना मात्र होइनन्। यी त मानव सिर्जित जलवायू परिवर्तनका कारण हिमाल, पहाड र नदी प्रणालीले दिएका गम्भीर

रोयल्टीसँगै हिमाल संरक्षणमा पनि जोड दिऔँ

यो शरद ऋतुको पर्यटन सिजनमा ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि पर्वतारोहीहरूको उत्साहजनक उपस्थिति देखिएको छ । हरेक वर्ष अन्य हिमशिखरको तुलनामा मनास्लु आरोहणका लागि पर्यटकहरूको चाप अत्याधिक हुने

नागरिकमैत्री सेवा दिऔँ तर गाउँ छाड्न सहजिकरण नगरौँ

अहिले गोरखा नगरपालिका र पालुङटार नगरपालिकाबाहेक प्राय सबै पालिकाले विभिन्न सहरहरुमा कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण गराइरहेका छन् । वृद्धवृद्धा र अपांगहरु उपचारका लागि तथा विभिन्न बहानामा गाउँबाट

मार्सी धान खेतीले विदेशिएका युवालाई स्वदेशमै निम्तो

गोरखाको एक दुर्गम गाउँ उहियाका मार्सी धानको व्यवसायिक खेती गर्न थालिएको छ । बाँदरले कुनै पनि बाली उत्पादन गर्न नदिएपछि उहिया कृषक आमा समूहले बाँझो जग्गामा मार्सीधान खेती गर्न थालेको

गण्डकीका किसानलाई निराश हुन नदिऔँ

अन्नदाता भनेर चिनिने किसानहरू कसरी प्राकृतिक वा विभिन्न वाधा व्यवधानको मारमा पर्छन् भन्ने ताजा र दुखद उदाहरण बनेको छ— गण्डकी गाउँपालिका । व्यवसायिक तरकारी खेती र धान उत्पादनमा अहोरात्र खटिएका