| बुधबार, अशोज ६, २०८३

दुर्घटना/अपराध

मनास्लु हिमपहिरोमा पुरिएर दुई जनाको मृत्यू

मनास्लु हिमपहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा इण्डियन जर्मन आरोही ध्रुवज्योति गुहा र उनका सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन् । मनास्लु हिमाल आरोहणका क्रममा शनिवार उनीहरु

गोरखाको बोलेरो दुर्घटनामा एकको मृत्यू, सातजना घाइते

जिल्लाको सिरानचोक गाउँपालिका २ थालाजुङमा भएको जीप दुर्घटनामा एकजनाको मृत्यू भएको छ । भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९ नंबरको महिन्द्राजीप साढे १० बजेतिर दुर्घटना हुँदा जीपले च्यापिएर

नाम्रुङका बाढी पीडित परिवारलाई घर छाउने जस्तापाता प्रदान

गतहप्ता बाढीले घर बगाएका गोरखा नाम्रुङका चार परिवारलाई घर छाउने जस्ता पाता तथा खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको छ । चुमनुब्री गाउँपालिका ४ नाम्रङका चार परिवारलाई चुमनुब्री ७ छेकम्पारका धावा

मनास्लु आरोहणमा गएका विदेशी आरोहीको मृत्यु

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमाल आरोहणका लागि गएका एक विदेशी आरोहीको मृत्यु भएको छ । ५० बर्षका सिङ्गापुरका लाउ वी सेङको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।मनास्लु

अटो दुर्घटनामा परी पालुङ्टारमा चारजना घाइते

उकालो र भित्री सडकमा कुदिरहेको अटो दुर्घटना हुँदा गोरखाको पालुङ्टारमा चार जना घाइते भएका छन् । आइतबार बिहान साढे नौ बजेतिर पालुङटार नगरपालिका ४ छापथोकस्थित भित्रि सडकमा बडडाँडाबाट ठाँटीपोखरीतर्फ झर्दै

गोरखाको फुजेलमा बस ठोक्किँदा पाँच यात्रु घाइते

गोरखामा यात्रुबाहक दुई बस ठोक्किँदा पाँच यात्रु घाइते भएका छन् । काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ग १ ख ८६०६ नंबरको बस र गोरखाको भच्चेकबाट काठमाडौँ जाँदै गरेको ग २ ख

बाढीपहिरोमा घर गुमाएका गोरखाका पीडित परिवारलाई राहत वितरण

आइतबार रातीको बाढी पहिरोमा घर गुमाएका जिल्लाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङका पीडित परिबारलाई राहत वितरण गरिएको छ । स्थानीय थेराङ खोलाको बाढीले घरबासविहिन भएका विस्थापित पीडित चार घर परिबारलाई गृहमन्त्रालयले सोमबार

नाम्रुङमा पुल र जलविद्युत बगाउँदा चुमनुब्रीबासी समस्यामा, सयौँ पर्यटक अलपत्र

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत आयोजना बगाउँदा चुमनुब्रीबासी संकटमा परेका छन् । ठूलो पहिरोसहित आएको बाढीले मनास्लु

थेराङखोलाको बाढीले उत्तरी गोरखामा चार घर र पुल बगायो

जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ । गएराती तीनबजे आएको बाढीले वडा

यातायातको सिण्डिकेट : दिउसै बजारमा कुटिए व्यवसायी

गोरखकाली यातायात प्रालिका अध्यक्ष ताराबहादुर खड्का(जीवन) जिल्ला सदरमुकाममै कुटिएका छन् । विभिन्न तीनवटा यातायात व्यवसायीहरुले आइतबार दिउसो दुईबजेतिर हरमटारीमा आफूमाथि कुटपिट गरेको पीडित खड्काले जानकारी दिए ।‘म निवासतिर जाँदै थिएँ