
गोरखाको एक विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन गर्न शिक्षकहरुले आफ्नो तलबबाट पैसा उठाएर पुरस्कार दिएका छन् । जिल्लाको भिमसेनथापा गाउँपालिका वडा नं ३ तान्द्राङको संस्कृत माविका प्रधानाध्यापक भगवान शाक्य र शिक्षकहरुले

सहिदलखन गाउँपालिकामा पालिकास्तरीय विद्यार्थी वादविवाद तथा शिक्षक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार राष्ट्रिय शिक्षा दिवस २०८३ तथा संविधान दिवसको अवसरमा प्रतियोगिता सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।‘संवैधानिक अधिकारको

भोटेकोशी–त्रिशुली बाढी पीडितका लागि गोरखाको सेन्ट जोसेफ स्कुलले ३ लाख १७ हजार ६ सय ३१ रुपियाँ राहत सहयोग गरेको छ । भदौ १० गतेको विनाशकारी भोटेकोशी–त्रिशुली बाढी पीडितका लागि संकलित

देशभरि बाढीपहिरोको सन्त्रास फैलिरहेका बेला आरुघाट गाउँपालिका २ छाप र ठोट्नेरीका बालबालिकालाई बाढी आएको धर्मखोला तरेर स्कूल जान खुट्टा काम्छ । यसअघि पनि सो खोलाले धेरै मान्छेलाई बगाएर मृत्यू भएको

गोरखा नगरपालिकाको सहयोगमा नेपाल निवृत्त शिक्षक समाज गोरखा नगरपालिकाले वर्तमान शैक्षिक अवस्था एक चिन्तन विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।नगरपालिकाभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु सहभागी सो कार्यक्रममा समाजका केन्द्रीय प्रतिनिधि

–राजेन्द्र अर्याल हरेक वर्ष भदौ १५ गते नेपालमा राष्ट्रिय पुस्तकालय दिवस मनाइन्छ। यस वर्ष १९औँ राष्ट्रिय पुस्तकालय दिवस, २०८३ मनाइँदैछ। “बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य” भन्ने यस वर्षको

गुरु केवल अक्षर चिनाउने व्यक्ति मात्र होइनन्, उनीहरू जीवनको अन्धकारलाई चिरेर मार्गदर्शन गर्ने वास्तविक शिल्पकार हुन् । गुरु पूर्णिमाको अबसर पारेर बुधबार बारपाक घर भई हाल अमेरिकामा रहनुभएका यम घलेले,

गुरु पूर्णिमाको अवसर पारेर बारपाक घर भई हाल अमेरिका बस्ने यम घलेले आफूलाई ‘कखरा’ सिकाउने गुरुहरुलाई सम्मान गरेका छन् ।बारपाकसुलिकोट गाउँपालिका २ बारपाक गाउँस्थित हिमालय माविमा अध्ययन गरेका घलेले गुरु

निवृत्त शिक्षक समाज गोरखाद्वारा चार जना गुरुलाई सम्मान गरिएको छ । गुरु पुर्णिमाको अवसर पारेर बुधबार आयोजित कार्यक्रममा शिक्षा क्षेत्रमा दीर्घ सेवा गरेर निवृत्त भएका चार जना शिक्षकहरुलाई सम्मान गरिएको

गोरखाका ६९ बर्षका लालबहादुर विक क्याम्पस भर्ना भएका छन् । जिल्लाको पालुङटार नगरपालिका वडा नं ६ गाईखुरका बिक वडा नं ५ ठाँटीपोखरीस्थित भवानी क्याम्पसमा भर्ना भएका हुन् । हालैको भएको