| बुधबार, अशोज ६, २०८३

स्वास्थ्य

रेबिज सप्ताह २०८३ सुरु, घरपालुवा तथा सामुदायिक कुकुरलाई निशुल्क खोप

रेबिज सप्ताह २०८३ मंगलबारबाट सुरु भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय गोरखाले विभिन्न कार्यक्रम गरेर रेबिज सप्ताह २०८३ मनाउन लागेको हो । आगामि असोज १२ गतेसम्म

उत्कृष्ट स्वास्थ्य संस्था तथा उत्कृष्ट कर्मचारीलाई सम्मान

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जिल्लाभरका उत्कृष्ट स्वास्थ्य संस्था तथा सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरेको छ । बिहिबार सम्पन्न वार्षिक समीक्षा गोष्ठीको अवसर पारेर कार्यालयले ११ वटै पालिका र ९४

गोरखाका १७ सय ६३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

गोरखाका १७ सय ६३ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपिभी खोप लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार आगामि असोज ५ गतेदेखि ९ गतेसम्ममा जिल्लाभर उक्त सङ्ख्यामा किशोरीहरुलाई एचपिभी

गोरखा लायन्स आँखा सेवा केन्द्रमा ३० जनाले गरे आँखाको शल्यक्रिया

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा ३० जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । गोरखा नगरपालिकाका १७, आरुघाट गाउँपालिकाका ३ र अन्य स्थानीय तहका १० गरी

बोर्लाङ स्वास्थ्य चौकी बन्यो पालिकाकै उत्कृष्ट स्वास्थ्य संस्था

बोर्लाङ स्वास्थ्य चौकी पालिकाको उत्कृष्ट स्वास्थ्य संस्था घोषित भएको छ । आर्थिक बर्ष २०८२/८३ मा गरिएको स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड मूल्याकंनमा प्रथम बनेर उक्त संस्था उत्कृष्ट घोषित भएको हो

विपद्का घाइतेहरुको उपचारार्थ सशस्त्रको रक्तदान

विपद्का समयमा राहत तथा उद्धारसँगै घाइतेहरुको उपचारमा आवश्यक पर्ने रगतको अभाव हुन नदिन सशस्त्र प्रहरीले रक्तदान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारको आयोजना तथा

सुत्केरी महिला र बच्चाको हेलिकोप्टरबाट उद्धार

उत्तरी गोरखाकी एक सुत्केरी महिला र उनको बच्चालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौ लगिएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका ३ घट्टेखोलाकी रमिता गुरुङ र उनको दुई दिनअघि जन्मेको बच्चाको उद्धार गरिएको

गोरखा कारागारमा डेंगु र इन्फ्लुएन्जा ‘ए’ भाइरसको संक्रमण फैलियो

गोरखा कारागारमा डेंगु र इन्फ्लुएन्जा ‘ए’ भाइरसको संक्रमण फैलिएको छ । १२ जना कैदीबन्दीमा डेंगु र ४ जनामा इन्फ्लुएन्जा भाइरस संक्रमण पुष्टी भइसकेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । केही

गोरखा अस्पतालमा अब ‘इन–डोर र आउट–डोर फार्मेसी’

प्रदेश अस्पताल गोरखाले बिरामीहरुको अत्याधिक भिडलाई मध्यनजर गर्दै ‘इन–डोर र आउट–डोर’ गरी अलग–अलग फार्मेसी सेवा सुरु गरेको छ । अस्पताल व्यवस्थापन समितिले सोमबारबाट अन्तरंग सेवाका बिरामी र इमर्जेन्सी सेवाका बिरामीलाई

आरुघाट अस्पतालको स्तरोन्नतिका लागि दुई जिल्लाका प्रतिनिधि बीच छलफल

गोरखा र धादिङको बीचमा अवस्थित आरुघाट आधारभूत अस्पतालको सेवा बिस्तारका लागि दुवै जिल्लाका प्रतिनिधिहरु बीच छलफल भएको छ । ऐतिहासिक आरुघाट बजारमा रहेको अस्पतालको सेवा विस्तार गर्न दुवै जिल्लाका ६