| बुधबार, अशोज ६, २०८३

पर्यटन

मनास्लु बेसक्यापको अनसन स्थगित

मनास्लु बेसक्यापमा विगत तीन दिनदेखि युवाहरुले गरेको आमरण अनसन स्थगित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश र मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले माग पुरा गर्ने प्रतिवद्धता जनाएपछि अनसन

मनास्लु बेसक्यापमा भारी हिमपातभित्र आमरण अनसन

गोरखाका ११ जना युवाहरु जलवायू परिवर्तनको दुस्प्रभावबाट बचाउन माग गर्दै हिउँभित्र अनसन बसिरहेका छन् । चुमनुब्री गाउँपालिका १ सामागाउँका १० र वडा नं ७ चुमका एक युवा ४९०० मिटर उचाइमा

मनास्लु आधार शिविरमा दुईसातादेखि निरन्तर बर्सात

मनास्लु आधार शिविरमा विगत दुई सातादेखि निरन्तर पानी परिरहेको छ । ४८०० मिटर उचाइमा अवस्थित बेसक्याम्पमा निरन्तर बर्सात भइरहेको स्थानीय नाङ्सेल छ्योदेन लामाले जानकारी दिइन् । निरन्तरको बर्षाले मनास्लु आधार

यो सिजनको मनास्लु आरोहण सुरु

शरद ऋतुमा सवैभन्दा धेरै आरोहीले आरोहण गर्ने मनास्लु हिमालको आरोहण सुरु भएको छ । यो सिजनमा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४८० जना आरोहीहरुले गत मंगलबारदेखि आरोहण सुरु गरेका

आरोहीले मनास्लु आधार शिविर खचाखच

शरद ऋतुमा सवैभन्दा धेरै आरोहण गरिने मनास्लु हिमालको आधार शिविर यतिबेला आरोहीले खचाखच भरिएको छ ।यो ऋतुमा आरोहण गर्न अनुमति लिएका ३८ टोलीका ४५१ जना आरोही तथा उनीहरुका सहयोगीले बेसक्याम्प

मनकामना आएका पर्यटक आकर्षण गर्न गोरखाको डिजिटल बोर्ड

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मनकामनामा आउने भक्तजन तथा पर्यटकलाई गोरखामा पनि आकर्षण गर्न मनकामना मन्दिर परिसरमा गोरखाको डिजिटल बोर्ड स्थापना गरिएको छ । गोरखा उद्योग वाणिज्य संघले मनकामनाको मन्दिर

मनास्लु आरोहणका लागि रोप फिक्सिङ टोली प्रस्थान

आगामि शरद् ऋतुमा हुने मनास्लु हिमाल आरोहणको तयारी तीव्र बन्दै गर्दा आरोहण मार्ग तयार पार्ने जिम्मेवारीसहित रोप फिक्सिङ टोली सोमबार मनास्लु क्षेत्रतर्फ प्रस्थान गरेको छ । विश्वको आठौँ अग्लो हिमाल

मनासलु बन्यो नेपालकै लोकप्रिय पदयात्रा स्थल

नेपालमा पछिल्लो ५ वर्षयता औसत वार्षिक २४ हजार ५ सय ९५ विदेशी पर्यटकले नेपालका निषेधित क्षेत्रमा अनुमति लिएर पदयात्रामा गएको पाइएको छ । अध्यागमन विभागका अनुसार विभाग र मातहत कार्यालयबाट

पुङ्गेन गुम्बामा १२ बर्षमा लाग्ने एक महिने मेला

घोँडा बर्गको छैठौँ महिनामा पुंगेन गुम्बामा पूजाआजा गरेमा कैलास मानसरोवरमा पूजा गरे सरह हुन्छ भन्ने विश्वासअनुसार यतिबेला उत्तरी गोरखाको पुंगेन गुम्बामा एक महिने विशेष पूजा तथा मेला लागेको छ ।

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक बर्ष २०८१/०८२ भन्दा आर्थिक बर्ष २०८२/०८३ मा पर्यटक संख्या उल्लेख्य वृद्धि भएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जानकारी