
विद्युत उत्पादनका दृष्टिले धनी मानिएको धार्चे गाउँपालिकाले यसबर्षदेखि विद्युत रोयल्टीबाट आम्दानी गर्न सुरु गरेको छ ।पहिलो बर्ष आर्थिक बर्ष २०८१/०८२ को रोयल्टी लिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

मनास्लु बेसक्यापमा विगत तीन दिनदेखि युवाहरुले गरेको आमरण अनसन स्थगित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश र मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले माग पुरा गर्ने प्रतिवद्धता जनाएपछि अनसन

जिल्लाको सिरानचोक गाउँपालिका २ थालाजुङमा भएको जीप दुर्घटनामा एकजनाको मृत्यू भएको छ । भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९ नंबरको महिन्द्राजीप साढे १० बजेतिर दुर्घटना हुँदा जीपले च्यापिएर

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमाल आरोहणका लागि गएका एक विदेशी आरोहीको मृत्यु भएको छ । ५० बर्षका सिङ्गापुरका लाउ वी सेङको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।मनास्लु

आरोहण गर्नुअघि आरोही तथा सहयोगीहरुले मनास्लु हिमालको पूजाआजा गरेका छन् । सोमबार बिहान क्याम्प वान जानुअघि आइतबार दिनभर आधार शिविरको पूजाआजा गरेका आरोहीका सहयोगी बिसबहादुर गुरुङले जानकारी दिए । लामा

उकालो र भित्री सडकमा कुदिरहेको अटो दुर्घटना हुँदा गोरखाको पालुङ्टारमा चार जना घाइते भएका छन् । आइतबार बिहान साढे नौ बजेतिर पालुङटार नगरपालिका ४ छापथोकस्थित भित्रि सडकमा बडडाँडाबाट ठाँटीपोखरीतर्फ झर्दै

नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ गोरखाको अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन् । शुक्रबार सम्पन्न संघको प्रथम भेलाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित समितिको

गोरखामा यात्रुबाहक दुई बस ठोक्किँदा पाँच यात्रु घाइते भएका छन् । काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ग १ ख ८६०६ नंबरको बस र गोरखाको भच्चेकबाट काठमाडौँ जाँदै गरेको ग २ ख

पहिरोले जोखिमपूर्ण बनाएको पृथ्वीराजमार्गको कृष्णभीर खण्डलाई गोरखाको गण्डकी गाउँपालिकाले १९ किलोमिटर सुरक्षित विकल्प दिँदैछ । सो राजमार्गको फिस्लिङबाट मोटरेबल पुल तरेर गण्डकी गाउँपालिकाको गढाइ, ज्यामिरघाट, घ्याल्चोक, सिउरेनीटार हुँदै पुन राजमार्गको

भोटेकोशी–त्रिशुली नदीमा आएको अप्रत्याशित बाढी पहिरोसहित देशका विभिन्न भागमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगार्थ प्याब्सन गोरखाले १४ लाख ५४ हजार ७०९ रुपैयाँ सहयोग गरेको छ। प्याब्सन केन्द्रीय समिति तथा