| सोमवार, अशोज १९, २०८२

विदेश

छोप्राकका बरामको कतारमा मृत्यु, शव नेपाल ल्याइदिन अनुरोध

गोरखाको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको कतारमा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि विगत १२ वर्षदेखि कतारमा रहेका बराम गत शनिबार राती सुतिरहेको अवस्थामा मृत फेला परेका वडासदस्य

आबुँखैरेनीकि दीया श्रेष्ठले जितिन् मिस नृपाल नर्थ अमेरिका २०२५ को उपाधि

‘मिस नेपाल नर्थ अमेरिका २०२५’को उपाधि आबुँखैरेनीकि दीया श्रेष्ठले जितेकी छन् । नेपाली समयानुसार शनिबार राती भएको ग्राण्ड फिनालेमा न्यूयोर्क निवासी श्रेष्ठले ८ औं संस्करणको प्रतियोगिताको उपाधि हात पारेकी हुन्

कराँतेका पदक बिजेता खेलाडीहरु सम्मानित

हालै श्रीलंकामा सम्पन्न नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा पदक जित्न सफल गोरखाका खेलाडीहरुलाई सम्मान गरिएको छ । प्रतियोगितामा स्वर्ण पदक जित्न सफल शहिद लखन गाउँपालिका–७ का अर्पण थापा मगर र

नाका खुल्यो, बजारसम्म जान पाइएन

केही दिनअघि गोरखा र तिब्बत बीचको दुबै नाका खुले । स्थानीयबासीले बोर्डरपास नवीकरण गरे । तर बीच बाटोमा हाट बजार खडा गरी मुख्य बजारसम्म पुग्न नदिएको स्थानीयबासीले गुनासो गरेका छन्

गृहको आदेश कुर्दा कुर्दै तिब्बसँगको बैठक हुन सकेन

उत्तरी गोरखामा आइतबार हुने भनिएको तिब्बतसँगको बैठक स्थगित भएको छ । हरेक वर्ष नाका खुलाउने विषयमा तिब्बततर्फ हुदै आएको द्विदेशीय प्रतिनिधिहरुको प्रिबोर्डर बैठक यसपटक गोरखाको छेकम्पार र सामागाउँमा गर्ने तयारी

गोरखा समाज अस्ट्रेलियाको नयाँ कार्यसमितिको अध्यक्षमा योगेन्द्रराज जोशी चयन

गोरखा समाज अस्ट्रेलियाको नयाँ कार्यसमितिको अध्यक्षमा योगेन्द्रराज जोशी चयन भएका छन् । हालै सम्पन्न छैठौ साधारणसभाले जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । राजधानी सिड्नीमा शनिबार सम्पन्न भएको समाजको

अब नेपालीहरु हङकङमा पनि वर्किङ भिसामा जान पाउने

हङकङ सरकारले नेपालीहरुका लागि वर्किङ भिसा खुलाएको छ । सन २००५ देखि नेपालीका लागि रोकिएको हङकङको वर्किङ भिसा करिव दुई दशकपछि भने खुलेको हो । हङकङका प्रमुख कार्यकारी जोन लीले

एलन मस्कले पाए मानव मस्तिष्कमा चिप राख्ने अनुमति

ट्विटर (एक्स), टेस्ला, स्पेसएक्सजस्ता कम्पनीका मालिक एलन मस्कले मानव मस्तिष्कमा ‘कम्प्युटर चिप’ प्रत्यारोपण गर्ने स्वीकृति पाएका छन् ।स्वीकृति पाएसँगै मस्कको ब्रेन–कम्प्युटर इन्टरफेस (बीसीआई) को स्टार्टअप न्युरालिङ्कले पहिलो मानव परीक्षणका लागि

पाकिस्तान फैसलाबादको जरनवालामा ५ वटा चर्च र धेरै घरमा तोडफोड

फैसलाबाद जिल्लाको जरनवाला सहरमा बुधबार भएको ईश्वरनिन्दाको कथित घटनापछि सयौंको हिंसात्मक भीडले पाँचवटा चर्चमा तोडफोड र आगजनी गरेको, क्रिश्चियन समुदायका सदस्यहरूको निवास र स्थानीय सहायक आयुक्तको कार्यालयमा आक्रमण गरेको छ।

अन्य देशको जासुसी गर्न चीनद्वारा पर्यटक, विद्यार्थी, पेशेवरहरूको प्रयोग

पर्यटक, विद्यार्थी र कामदारका रूपमा विभिन्न देशको भ्रमण गर्ने चिनियाँ नागरिकले बेइजिङ सरकारका लागि जासुसी गरेको पाइएको छ । यसले धेरै राष्ट्रहरूमा चिन्ता बढाएको छ किनकि नागरिक चिनियाँ जासुसहरूले बौद्धिक