| बुधबार, अशोज ६, २०८३

मनोरञ्जन

गोरखामा गाईजात्रा औपचारिकतामा सीमित

गोरखामा यसबर्षको गाईजात्रा औपचारिकतामा मात्र सीमित रहेको छ । रसुवा बाढीले देशभर शोकको अवस्था रहेकाले गाईजात्रालाई औपचारिकतामा सीमित गरिएको नेवा देय दवुले जनाएको छ । गाईजात्रा नेवारहरुको सांस्कृतिक पर्व हो

गुम्दा आलुमेला : जुवातासले मेला बद्नाम भएको आरोप

धार्चे ५ गुम्दामा गत मंगलबारदेखि चलिरहेको ऐतिहासिक आलुमेलामा जुवा खेले, खेलाएको आरोप छ । दिनभर भलिबल र सांस्कृतिक कार्यक्रम हुने, रातभर जुवातास हुने स्थानीयकै आरोप छ । दिउँसो आयोजकले भलिबल

गुम्दामा ऐतिहासिक आलु मेला उद्घाटन

आलुको राजधानी भनेर चिनिने जिल्लाको धार्चे गाउँपालिका ५ गुम्दामा हरेक वर्ष जस्तै यो वर्षपनि आलुमेला सुरु भएको छ । थामरा धार्चे युवा क्लव र गुम्दा एकता युवा क्लवले आयोजना गरेको

गोरखामा ३२ औं विश्व आदिवासी दिवस मनाइयो

गोरखामा विभिन्न कार्यक्रम गरी ३२ औं विश्व आदिवासी दिवस हर्ष उल्लासका साथ मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजनामा ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको

खैँजडी थन्क्याइयो, मादल झिकियो

गुरुङ, मगरहरुको बाक्लो बस्ती रहेको सहिद लखन गाउँपालिका वडा नं. ३ नेभारे(पुरानो सिलिङ)मा लगालग दुईरात, दुई दिनसम्म कौरा लगाइयो । गोरखा, तनहूँ र चितवनका मगर, गुरुङहरुको बाक्लो बसोबास रहेका गाउँबस्तीहरुबाट

ठाडोभाका प्रतियोगितामा लम्जुङको मानसिंह दुरा समूह प्रथम

प्रथम गोरखा खुल्ला ठाडोभाका प्रतियोगिता सम्पन्न भएको छ । भूकम्प स्मृति दिवसको अवसर पारेर जिल्ला सदरमुकामस्थित रानीपोखरी परिसरमा शनिबार प्रतियोगिता सम्पन्न भएको हो । ठाडो भाका संरक्षण तथा प्रवद्र्धन समितिको

गोरखामा पहिलो पटक खुल्ला ठाडो भाका प्रतियोगिता हुने

गोरखामा पहिलो पटक खुल्ला ठाडो भाका प्रतियोगिता हुने भएको छ । भूकम्प स्मृति दिवसको अवसर पारेर यही बैशाख ११ गतेबाट प्रतियोगिता गर्न लागिएको हो । जिल्ला सदरमुकामस्थित रानीपोखरी परिसरमा हुने

तेस्रो रैथाने खाना तथा सडक महोत्सव सकियो

तेस्रो रैथाने खाना तथा सडक महोत्सव सम्पन्न भएको छ । गोरखा होटल संघको आयोजनामा सदरमुकामको रानीपोखरी परिसरमा भएको महोत्सव मंगलवार सम्पन्न भएको हो । सोमवारबाट महोत्सव सुरु भएको थियो ।

गोरखामा रैथाने खाना तथा सडक महोत्सव गरेर नयाँ बर्ष मनाइने

नयाँ बर्षको अवसर पारेर जिल्लामा रैथाने खाना तथा सडक महोत्सव हुने भएको छ । गोरखा होटल संघको आयोजनामा हुन लागेको महोत्सवको यो तेस्रो संस्करण हो ।जिल्ला सदरमुकामस्थित रानीपोखरी परिसरमा यही

बैशाख ११ र १२ मा गोरखामा ठाडोभाखा प्रतियोगिता हुने

आउँदो बैशाख ११ र १२ गते गोरखामा ठाडोभाखा प्रतियोगिता हुने भएको छ । ठाडोभाका संरक्षण तथा प्रवद्र्धन समिति गोरखाको आयोजनामा गोरखा सदरमुकाममा प्रतियोगिता हुने सो समितिका अध्यक्ष पृथ्वी गुरुङले जानकारी