| बुधबार, अशोज ६, २०८३

समाज

च्याङ्लीको १२० कोठे भवन सशस्त्र प्रहरीलाई दिने सम्झौता

जिल्लाको पालुङटार नगरपालिका वडा नं ७ च्याङ्लीमा लामो समयदेखि प्रयोगविहिन अवस्थामा रहेको १२० कोठे भवन सशस्त्र प्रहरीलाई दिने सम्झौता भएको छ । पालुङटार नगरपालिकाको स्वामित्वमा रहेको उक्त भवन विपद् व्यवस्थापन,

हिमाली सभ्यता रक्षाका लागि मनास्लुका युवाहरुको सन्देश

हिमाली पर्यावरणमा आएको सङ्कट र त्यसले निम्त्याएको अस्तित्वको जोखिमप्रति मनास्लु क्षेत्रका युवाहरूले देखाएको चासो केवल एउटा भूगोलको माग मात्र होइन, सिङ्गो देश र हिमाली सभ्यता जोगाउने गम्भीर चेतावनी हो ।

बक्राङ्मा चन्दा असुली गर्दै गरेको अवस्थामा दुईजना पक्राउ

आफूलाई नेकपा(माओवादी) कार्यकर्ता बताउँदै चन्दा माग्दै हिँड्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहिदलखन गाउँपालिका १ बक्राङ्मा चन्दा असुली गर्दै गरेको अवस्थामा दुई जनालाई सो पार्टीको लेटरप्याड तथा छाप र

सामागाउँका युवाहरुलाई साधुवाद

गोरखाको सामागाउँका युवाहरुले तीन दिन लामो आमरण अनसन बसेपछि न्यायको प्रत्याभूति पाएका छन् । हिमाली जनजीवन र हिमाली सभ्यताको संरक्षण गर्न माग गर्दै तीन दिन अनसन बसेपछि उनीहरुको माग गण्डकी

आफन्त फर्कने आशा मरेपछिधमाधम काजकिरिया

शिव उप्रेति गत भदौ १० गते रसुवाको बाढीपछि बेपत्ता भएका सहिदलखन गाउँपालिका १ भोगटेनीका २४ बर्षीय पुकार थापालाई परिवारले कुरेको आज २५ दिन बित्यो । तैपनि कतैबाट टुप्लुक्क आइपुग्छन् कि

मनास्लु बेसक्यापको अनसन स्थगित

मनास्लु बेसक्यापमा विगत तीन दिनदेखि युवाहरुले गरेको आमरण अनसन स्थगित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश र मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले माग पुरा गर्ने प्रतिवद्धता जनाएपछि अनसन

मनास्लु हिमपहिरोमा पुरिएर दुई जनाको मृत्यू

मनास्लु हिमपहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा इण्डियन जर्मन आरोही ध्रुवज्योति गुहा र उनका सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन् । मनास्लु हिमाल आरोहणका क्रममा शनिवार उनीहरु

काङ्ग्रेस गोरखाको वडाअधिवेशन सम्पन्न, जिल्लाभर २३ सय क्षेत्रीय प्रतिनिधि चयन

नेपाली काङ्ग्रेसको १५ औँ महाधिवेशनअन्तरगत गोरखामा वडाअधिवेशन सम्पन्न भएको छ । शनिबार र आइतबार संचालन भएको वडास्तरीय अधिवेशनले जिल्लाभर २३ सय क्षेत्रीय प्रतिनिधि चयन गरेको नेपाली काङ्ग्रेस गोरखाका सचिव किशोर

देउवा समूहको गोरखा संयोजकमा भुगोल थापा

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि भन्दै शेरबहादुर देउवा समूहले भुगोल थापालाई गोरखा जिल्ला संयोजक मनोनयन गरेको छ । १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले भदौ २५ गते

बाढी पीडितका लागि गोरखाको सहयोग प्रसंसनीय

गोरखा स्थानीय तहहरुले भोटेकोशी–त्रिशुली बाढी पीडितका लागि तीनकरोड राहत रकम संकलन गरेका छन् । पालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक र नगरपालिकाको कोषबाट जुटेको सो रकम उनीहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा