
नेपालकै पहिलो केवलकार भनेर चिनिने मनकामना केवलकारले भोटेकोशी–त्रिशुली बाढी पीडितलाई राहत रकम हस्तान्तरण गरेको छ । केवलकारको सञ्चालक संस्था मनकामना दर्शन प्रालि र चितवन कोईका राजेशबाबु श्रेष्ठले राहत रकम एकरोड

भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवहरु पोखरा पठाइएको छ । प्रदेश अस्पताल गोरखाको शवगृहमा राखिएका ११ वटा सग्ला शवहरु पोखराको गण्डकी सरकारी अस्पताल पठाइएको सहायक

गोरखाको पालुङटार नगरपालिकाकाबाट रसुवाको गोसाइँकुण्ड तीर्थ यात्रामा गएकाहरु सम्पर्कबिहिन भएका छन् । पालुङ्टार नगरपालिका ५ ठाँटीपोखरीबाट गोसाइकुण्ड यात्रामा गएका यात्रुहरु बुधबार बिहानदेखि सम्पर्क बिहिन भएका पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन्

उत्तरी गोरखा र तिब्बत बीचको रुइला एवं ङुइला नाका दुई साताअघि खुल्यो । नाका खुल्ने वित्तिकै सीमा क्षेत्रबासीहरु यताका सामान उता बेच्न र उताका सामान किन्न लावालस्कर लागेर गए ।यसपटक

मुग्लिन पुलको लठ्ठामाथि हिड्ने एकजनाको प्रहरीले उद्धार गरेको छ । राजपुर १ दाङ घर भई मुग्लिन बजारमा ज्याला मजदुरी गरेर बस्ने ३२ बर्षका दीपक घर्ती मगरलाई पुलको लठ्ठामाथिबाट उद्धार गरिएको

सरकारको सगरमाथा बृक्षारोपण महाअभियानअन्तरगत छेवेटारमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । गोरखा काष्ठ व्यवसायी संघको आयोजनामा मंगलबार गोरखा नगरपालिका १० छेवेटारको मैदानमा बृक्षारोपण सम्पन्न भएको हो ।संघका अध्यक्ष रुपलाल कुमालको

उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी(बिओपी)को संयुक्त टोलीले नेपाल–तिव्वत सीमा स्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ । चुमनुब्री गाउँपालिका १ साम्दोमा रहेको बोर्डर आउटपोस्ट(बिओपी)का

प्रतीक्षा आले । विश्वको चौथो अग्लो ल्होत्से र आठौँ अग्लो मनास्लु हिमालका प्रथम आरोही हुन् सोलुखु्म्बुका उर्केन शेर्पा । उनले ८,५१६ मिटर अग्लो ल्होत्से र ८,१६३ मिटर अग्लो मनास्लु सबैभन्दा

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य बुधबारदेखि कार्यान्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच

भूकम्प गएको ११ बर्ष बितिसक्दा भूकम्पको केन्द्रविन्दू बारपाक गुल्जार भइसकेको छ । भूकम्पले क्षतिग्रस्त सबै निजी आवास तथा अन्य भौतिक संरचना पुनर्निर्माण भइसकेको छ । भूकम्पपछि नयाँ रुप र रंगमा