| बुधबार, अशोज ६, २०८३

अर्थ

च्याङ्लीको १२० कोठे भवन सशस्त्र प्रहरीलाई दिने सम्झौता

जिल्लाको पालुङटार नगरपालिका वडा नं ७ च्याङ्लीमा लामो समयदेखि प्रयोगविहिन अवस्थामा रहेको १२० कोठे भवन सशस्त्र प्रहरीलाई दिने सम्झौता भएको छ । पालुङटार नगरपालिकाको स्वामित्वमा रहेको उक्त भवन विपद् व्यवस्थापन,

धार्चेले कमाउन थाल्यो विद्युत रोयल्टी

विद्युत उत्पादनका दृष्टिले धनी मानिएको धार्चे गाउँपालिकाले यसबर्षदेखि विद्युत रोयल्टीबाट आम्दानी गर्न सुरु गरेको छ ।पहिलो बर्ष आर्थिक बर्ष २०८१/०८२ को रोयल्टी लिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्न शिक्षकहरुले दिए आफ्नै तलबबाट पुरस्कार

गोरखाको एक विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन गर्न शिक्षकहरुले आफ्नो तलबबाट पैसा उठाएर पुरस्कार दिएका छन् । जिल्लाको भिमसेनथापा गाउँपालिका वडा नं ३ तान्द्राङको संस्कृत माविका प्रधानाध्यापक भगवान शाक्य र शिक्षकहरुले

बाढी पीडितलाई गोरखाका ११ पालिकाबाट तीन करोड रुपैयाँ राहत संकलन

भोटेकोशी–त्रिशुली बाढी पीडितका लागि गोरखाका स्थानीय तहहरुले तीन करोड रुपैयाँ राहत रकम संकलन गरेका छन् ।जिल्लाका ११ वटा पालिकाहरुले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुबाट सो राहत रकम संकलन गरेका हुन् ।उनीहरुले

रसुवा बाढी पीडितलाई जर्मनीकी केट्रिन फ्रान्जको पाँचलाख २७ हजार सहयोग

गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित भएकाहरुलाई जर्मनीकी डाक्टर केट्रिन फ्रान्जले पाँचलाख २७ हजार २७ रुपैँया सहयोग गरेकी छिन् । उनले बाढी पीडितहरुको राहत तथा उद्धारका

सरकारी सहुलियतको चिनी नआउँदा गोरखाका उपभोक्ता चर्को मूल्य तिर्न बाध्य

चाडपर्व नजिकिँदै गर्दा कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारले चिनी आपूर्तिका लागि साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई जिम्मा दिएको छ । तर गोरखामा यी दुवै सरकारी

बाढी पीडितलाई मुटु फाउन्डेसनको दुईलाख १० हजार सहयोग

भोटेकोशी, त्रिशुली बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि मुटु फाउन्डेसनले दुईलाख १० हजार रुपैँया आर्थिक साहयता गरेको छ । मुटु फाउन्डेसनले मनोज एसोसियसन फ्रान्ससँगको समन्वयमा उक्त रकम संकलन गरेर

रसुवा बाढी पीडितलाई धार्चेको तर्फबाट रु १५ लाख रुपैयाँ राहत

धार्चे गाउँपालिकाले गत भदौ १० गतेको बाढीका पीडितलाई राहत तथा पुनस्थापनाका लागि १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यही भदौ २२ गतेको कार्यपालिकाको बैठकले रसुवा बाढी पीडितलाई १५

बाढी पीडितका लागि प्याब्सन गोरखाको १४ लाख ५४ हजार सहयोग

भोटेकोशी–त्रिशुली नदीमा आएको अप्रत्याशित बाढी पहिरोसहित देशका विभिन्न भागमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगार्थ प्याब्सन गोरखाले १४ लाख ५४ हजार ७०९ रुपैयाँ सहयोग गरेको छ। प्याब्सन केन्द्रीय समिति तथा

बाढी पीडितलाई सतिपिपल भाङबारी टोल विकास संस्थाद्वारा राहत

गत भदौ १० गतेको भोटेकोशी–त्रिशुलीको बाढीका पीडितहरुका लागि गोरखाको सतिपिपल भाङ्गबारी टोल विकास संस्थाले एकलाख ४० हजार ३३० रुपैयाँ राहत दिएको छ । बुधबार टोल विकास संस्थाका अध्यक्ष प्रेमबहादुर गुरुङ