| बुधबार, अशोज ६, २०८३

खेलकुद

सूर्योदय कपको उपाधि खोप्लाङ एफसीलाई

प्रथम सूर्योदय कपको उपाधि खोप्लाङ एफसीले उचालेको छ । सूर्योदय युवा परिवारको आयोजनामा ‘खेलकुद हाम्रो पहिचान, एकता हाम्रो अभियान’ भन्ने नारासहित मंगलबार गोरखा नगरपालिका १० छेपेटारस्थित खेलकुद मैदानमा सम्पन्न फाइनल

गुम्दा आलु मेला सम्पन्न, बारपाक सुलिकोट भलिबल टिम पहिलो

धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित पाँचदिने आलु मेला सम्पन्न भएको छ । थामरा धार्चे युवा क्लव र गुम्दा एकता युवा क्लवले आयोजना गरेको मेला शुक्रबार सम्पन्न भएको हो । मेलाको

गोरखा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

गोरखा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धनमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका

नुब्री मनास्लु कपको उपाधि पाँचौ पटक पनि साम्दो एफसीलाई

मनासलु हिमालको फेदीमा सम्पन्न नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको उपाधि पाँचौँ पटक पनि साम्दो एफसीले कब्जा गरेको छ । सोमबार सम्पन्न मनास्लु कपको फाइनल खेलमा सामागाउँ एफसीलाई २–१ गोल अन्तरले

मनास्लुको फेदीमा हाइअल्टिच्यूड फुटबल प्रतियोगिता

मनासलु हिमालको फेदीमा हाइअल्टिच्यूड फुटबल प्रतियोगिता हुने भएको छ । समुद्री सतहदेखि ३५०० मिटर उचाइमा रहेको स्याला खेलमैदानमा आउँदो बुधबारदेखि मनास्लु कप फुटबल प्रतियोगिता हुने आयोजक संस्थाका थार्पा लामाले जानकारी

प्रदेशस्तरीय कराँते प्रतियोगितामा गोरखालाई ४ स्वर्णसहित १० पदक

गण्डकी प्रदेश स्तरीय कराँते प्रतियोगितामा गोरखा जिल्लाले १० पदक जितेको छ । नेपाल कराँते महासंघ गण्डकी प्रदेशको आयोजना तथा प्रदेश खेलकुद परिषद्को प्रवद्र्धनमा भएको प्रतियोगितामा गोर्खाली खेलाडीहरुले विभिन्न तौल समूहमा

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा कराँतेतर्फ गोरखालाई ४ स्वर्णसहित दश पदक

गण्डकी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत कराँते विधामा गोरखाले दश वटा पदक जितेको छ । वाग्लुङमा सम्पन्न प्रतियोगितामा गोरखाले चार स्वर्णसहित तीन रजत र तीन कास्य

एसईई कप २०८३ को उपाधि त्रिवेणी युवा क्लवलाई

ओसन क्लवले आयोजना गरेको एसईई कप २०८३ को उपाधि मुग्लिनको त्रिवेणी युवा क्लवले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा हिल्ली फिल्डर्स गोरखा एफ.सीलाई हराउँदै त्रिवेणी युवा क्लव उपाधि

गोरखाका टीका बोगटीले जिते लाइफटाइम अचिभमेन्ट अवार्ड

गोरखाका म्याराथुन धावक टीकाबहादुर बोगटीलाई गण्डकी प्रदेशको नेपाल खेलकुद पत्रकार मञ्चले लाइफटाइम अचिभमेण्ट अर्वार्डबाट सम्मानित गरेको छ । १० औँ रारा पोखरा स्पोर्टस् अवार्डका अवसरमा बिहिबार ओलम्पियन टीकाबहादुर बोगटीलाई ‘लाइफटाइम

अजिरकोटमा वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न

जिल्लाको अजिरकोट गाउँपालिकामा वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा गत आइतबारबाट सुरु भएको प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १५ टिमले सहभागिता जनाएका