
बिकास मरहट्टा । सार्वजनिक खरिद ऐन र नियमावलीको धज्जी उडाउँदै निर्माण व्यवसायी संघ गोरखाले जिल्लाका ठेक्कामा सिण्डिकेट लाद्ने गरेको पाइएको छ । प्रतिस्पर्धा गर्न चाहनेलाई धम्क्याउदै आफू निकटका व्यवसायीलाई मिलेमतोमा

भीमसेनथापा गाउँपालिका ८ स्थित जागेश्वर माविको पाँच दिने स्वर्णजयन्ती समारोह सुरु भएको छ । पुस १ गते समापन गर्ने लक्ष्यका साथ गत शुक्रबारदेखि स्वर्ण जयन्ती समारोह सुरु भएको प्रधानाध्यापक यदुनाथ

कर्मचारी मिलन केन्द्र गोरखाको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले धनेश्वर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । पौडेल जिल्ला समन्वय अधिकारी हुन्

शनिबारबाट सुरु भएको नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वार बन्न गोरखाका पाँच नेताहरुले तयारी गरेका छन् । निवर्तमान केन्द्रीय समितिका सदस्य तथा हाल महाधिवेशन आयोजक समितिका सदस्य रहेका

नेपाल निवृत्त शिक्षक समाज, सहिद लखन गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न समाजको प्रथम अधिवेशनले विष्णु काप्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको समाजका अनन्त न्यौपानेले जानकारी

यसबर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान डाक्टर राजुबाबु श्रेष्ठलाई प्रदान गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा आयोजित समारोहका बीच कथाकार तथा गीतकार डा. श्रेष्ठलाई प्रदान गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयले गोरखामा दुईलाख ३० हजार मतदाताको नामावली संकलन गरेको छ । आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि आउँदो फागुन २० गतेसम्म १८ बर्ष पुग्ने मतदाताको संख्या २,३०,४५४ रहेको निर्वाचन कार्यालयका

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा गोरखा नगरपालिकाले १५.७५ प्रतिशत बित्तिय प्रगति प्राप्त गरेको छ । चालु आर्थिक वर्षको हालसम्ममा नगरपालिकाको आर्थिक प्रगति १५.७५ प्रतिशत रहेको लेखा अधिकृत सन्तोष

अबदेखि गोरखा हिरासतमा रहेकालाई भेट्न आउने आफन्तहरुले ओढ्ने, ओछ्याउने बोकेर आउनु नपर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले आफ्नो हिरासत कक्षालाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाएसँगै त्यहाँ रहेकाहरु

आरुघाट गाउँपालिकाका आँखाका बिरामीले अबदेखि निशुल्क उपचार सेवा पाउने भएका छन् । पालिकाभरका आँखाका बिरामीलाई निशुल्क उपचार सेवा दिनेबारे आरुघाट गाउँपालिका र गोरखा लायन्स आँखा सेवाकेन्द्र बीच बिहिबार सम्झौता भएको