
गोरखा सदरमुकाममा रहेको गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो रजत जयन्ती अर्थात २५ औँ वार्षिक साधारण सभा मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरेर संस्थाले आफ्नो रजत

गोरखा र लमजुङ जोड्ने वुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिकाहरु जुटेका छन् । सो ट्रेलअन्तरगत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लम्जुङका

आरुघाट गाउँपालिका–४ बालुवामा शनिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ बज्र मनासलुको आयोजना, एनपिआई गोरखा हस्पिटलको प्राविधिक सहयोग र अजिरकोट गाउँपालिकाको समन्वयमा बालुवाको जिवनज्योति माविमा भएको

रोटरी क्लव अफ बज्र मनासलुको वर्ष २०२६÷२७ का लागी नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार राजुबाबु लामिछानेको अध्यक्षतामा १७ सदस्ययी कार्यसमिति गठन भएको हो ।नयाँ समितिको प्रेसिडेन्ट इलेक्ट रामशरण

एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा २४ वटा मुद्दा दर्ता भएका छन् । मंसिर महिनामा जघन्य तथा गम्भिर प्रकृतिका ५ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । महिला, बालबालिका

नेकपा एमालेको ११ औँ केन्द्रिय महाअधिवेशन सम्पन्न भएको छ । महाअधिवेशनबाट गोरखाका रामशरण बस्नेत र आरसी लामिछाने केन्द्रीय सदस्यमा विजयी भएका छन् । बस्नेत भूगोलतर्फको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका

गोरखाका बबिन गुरुङको काठमाडौँस्थित गोँगबुमा हत्या भएको छ । सिरानचोक गाउँपालिका–७ आरुबोटका २० वर्षिय गुरुङको बुधबार राती १ बजेतिर हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । गोँगबुको मिरमिरे

गोरखाको अजिरकोटमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवद्र्धन तथा व्यवस्थापन तालिम सञ्चालन भएको छ । बिहिबार, शुक्रबार र शनिबार तीन दिनसम्म चल्ने सो तालिमको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले उद्घाटन गरेका हुन्

गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकाका करिब १ हजार ५ सय विधार्थीलाई सम्भव नेपालले न्यानो कपडासहित शैक्षिक सामाग्री सहयोग गरेको छ । हिमालपारीको पालिका भनेर चिनिने चुमनुब्रीका ७ वटै वडाका

प्रतीक्षा आले ।उत्तरी गोरखाको दुर्गम यामगाउँमा २०० रोपनी क्षेत्रफलमा व्यवसायिक किवी खेती गरिएको छ । धार्चे गाउँपालिका ५ यामगाउँका महेन्द्र गुरुङले आफ्नै नामको र केही आफन्त र छरछिमेकको खेर गएको