| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

गोरखामा जन ¥याली तथा शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न

राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले गोरखामा जन ¥याली तथा शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको छ छ । बुधबार गोरखा नगरपालिका–६ स्थित रंगशालको गेटबाट जन ¥याली निकालिएको हो । राष्ट्र

घ्याचोकमा अतिथि सत्कार, घरबास पर्यटन तथा लज व्यवस्था तालिम

जिल्लाको अजिरकोट गाउँपालिका–१ घ्याचोकमा पाँच दिने अतिथि सत्कार, घरबास पर्यटन तथा लज व्यवस्था तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) अन्तरगतको दिगो पर्यटन परियोजना

क्रिसमसको शुभकामना आदानप्रदान

गोरखामा इसाई समुदायको नजिकिदैँ गरेको क्रिसमसको अवसरमा शुभकामना आदानप्रदान गरिएको छ । गोरखाली ख्रीस्टिय समुदायको आयोजनामा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा एक आपसमा शुभकामना आदनप्रदान सँगै

सडकहरु जुनसुकै बेला गाडी चल्न सक्ने अबस्थामा राख्न निर्देशन

जिल्लाभित्र सञ्चालनमा रहेका सडक तथा सहायक सडकहरु जुनसुकै विपद्को बेलामा सञ्चालन गर्न सकिने अबस्थामा राख्न जिल्ला विपद् व्यवस्थापन समितिले निर्देशन दिएको छ । बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले

माछा मार्न गएका बराम मृत अवस्थामा भेटिए

माछा मार्न गएका दलबहादुर बरामको खोलामा शव फेला परेको छ । बारपाक सुलिकोट गाउँपालिका ५ आरुखर्क घर भई सिरानचोक ७ अर्कुलमा डेरागरी बस्ने ३२ बर्षका बरामको शव सोही ठाउँको लाङ्दीखोलामा

गाउँलेहरु सहर झरे, उत्तरी गोरखाका गाउँबस्ती सुनसान

जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा सहर झर्न थालेका छन् । हिमालपारि रहेको चुमनुब्री गाउँपालिका वडा नं. १ र वडा नं. ७ का बासिन्दा बिगतबर्ष जस्तै अहिले पनि जाडो छल्न

आत्महत्या रोकथामका लागि मिडियासँग अन्तरक्रिया

मानसिक स्वास्थ्यका लागी काम गर्ने कोसिस नेपालले जिल्लामा आत्महत्या रोकथामका लागी मिडियासँग अन्तरक्रिया गरेको छ । सोमबार ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने मुल नाराका साथ संस्थाले जिल्लामा

बडहरे पाखा सामुदायिक वनको नयाँ कार्यसमिति चयन

गोरखा नगरपालिका–११ स्थित बडहरे पाखा सामुदायिक वन उपभोक्ता समूहको ३३ औं साधारण सभा तथा १६ औं अधिवेशन सम्पन्न भएको छ । सोमवार भएको अधिवेशनले पूर्णबहादुर थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति

अजिरकोटमा खाद्य स्वच्छता तथा पोषण तालिम संचालन

अजिरकोट गाउँपालिकामा विद्यालय दिवा खाजा कार्यक्रमको स्वच्छताका लागि ‘खाद्य स्वच्छता तथा पोषण तालिम’ संचालन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको आयोजनामा सोमबार तालिम संचालन भएको

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखाका लामिछाने पक्राउ

कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा गोरखाका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ घर भई हाल काठमाडौंको टोखामा बस्दै आएका ४३ बर्षीय खडानन्द लामिछाने रहेको