
नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनस्थापना अहिलेको आवश्यकता नभएको बताएका छन् । बिहिबार गोरखामा आयोजित एकतासभामा बोल्दै श्रेष्ठले घोषित मितिमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

प्रतीक्षा आले ।गोरखा सदरमुकामस्थित बसपार्क क्षेत्रमा फुटपाथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फुटपाथ निर्माणअन्तरगत हाल अन्तिम चरणको कालोपत्रेको काम भैरहेको गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताए । गोरखा

जिल्ला सुरक्षा समितिले गोरखामा अति संवेदनशील मतदान स्थलको संख्या थप गरेको छ । सुरक्षा चुनौती थपिने आँकलनसंगै समितिले गत २०७९ को निर्वाचनामा भन्दा आउँदो फागुनमा हुने चुनाबका लागि १२ वटा

गोरखा नगरपालिकाको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तरगत राष्ट्रिय मावि घलाङका विद्यार्थीहरुले आलु खेती गरेका छन् । बुधबार गोरखा नगरपालिका वडा नं ३ बेनीखोलामा आलु रोपेर बुक फ्रि फ्राइडे मनाइएको राष्ट्रिय मावि

द्रव्यशाह बहुमुखी क्याम्पसमा स्वर्गीय भारतप्रसाद धिताल स्मृति प्रतिष्ठान स्थापना गर्ने निर्णय भएको छ । मंगलबार सम्पन्न बैठकले क्याम्पसका पूर्व सञ्चालक समितिका अध्यक्ष धितालको सम्झनामा स्मृति प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको

दुर्गम गाउँमा विद्यालय स्थापना गरेर झण्डै चार दशक बालबालिका कखरा सिकाउने शिक्षकलाई बिदाइ गर्दा सामान्यतया कसरी गरिएला ? औपचारिक कार्यक्रममा उनको योगदानको मिठो शव्दमा प्रसंसा गरेर, खादामाला पहि¥याएर, उपहार, मायाको

गोरखामा चिया सिड खेतीको सफल परीक्षण उत्पादन गरिएको छ । गोरखा नगरपालिका १४ गर्बुङको एक फर्ममा चिया सिडको सफल परीक्षण उत्पादन गरिएको हो । गोरखा अर्गानिक हर्बल फर्मको २८ रोपनी

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानअन्तरगत गोरखामा बक्तृत्वकला प्रतियोगिता भएको छ । गोरखा नगरपालिका र सामाजिक बिकास कार्यालय गोरखाको आयोजनामा मंगलबार नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगिता भएको हो । गोरखा सदरमुकामस्थित

प्रतीक्षा आले ।जिल्लाको गण्डकी गाउँपालिका–२ याङ्दीका तुलबहादुर थापाको बारीमा यतिबेला लटरम्मै सुन्तला फलेको छ । बिगतका बर्षहरुमा भन्दा यो बर्ष सुन्तला उत्पादन निकै राम्रो भएको उनी बताउँछन् । ‘पोहोरभन्दा यो

आउँदो प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस गोरखा क्षेत्र नं. १ बाट २५ जना आकांक्षी उम्मेद्वारले नाम दर्ता गराएका छन् । आइतबार र सोमबार नाम दर्ता खुल्ला गरिएकोमा प्रतिनिधिसभाको