
यसबर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान राजुबाबु श्रेष्ठलाई प्रदान गरिने भएको छ । तुलसीमान श्रेष्ठ स्मृति समाजले प्रेस विज्ञप्ति जारी गरी यसबर्षको सम्मान दशकौंदेखि गीत, कथा तथा उपन्यास लेखनमा अनवरत क्रियाशील

नेपाली सेनाका पूर्व उपरथी बाबुराम श्रेष्ठले फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । सिरान्चोक गाउँपालिका ८ जौबारीका स्थायी बासिन्दा श्रेष्ठले

गोरखा सदरमुकामको बालमन्दिर माविका २१० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । रोटरी क्लव अफ कुपण्डोल, ललितपुरले सोमबार बालमन्दिर माविका इसिडीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको

नेपाली कांग्रेस गोरखाका क्षेत्रीय समितिहरुले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभाका आकांक्षी उम्मेद्वारको नामावली संकलन गरेको छ । आइतबार सम्पन्न क्षेत्रीय कार्यसमितिको बैठकले सबै आकांक्षी उम्मेद्वारहरुको नामावली संकलन गरेको

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिरानचोक गाउँपालिका वडा नं ४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरेका छन् । मुख्यमन्त्री पाण्डेले आइतबार एक कार्यक्रमका बीच वडाको राम्चे स्थित कार्यालय भवनको

गोरखा नगरपालिका वडा नं ९ स्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा गोरखा नगरपालिकास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । गोरखा विकास वचत तथा ऋण सहकारी संस्थाको आयोजना एवं क्याम्पसको समन्वयमा आइतबार

उत्तरी गोरखाको रिपुम गुम्बामा आगालागी भएको छ । आइतबार दिउसो एकबजेतिर आगालागी भएको स्थानीय छेवाङ ग्याल्जेन लामाले जानकारी दिए ।आगालागीबाट लामा बस्ने तीनतले आवास भवन जलेर नष्ट भएको उनले बताए

निर्माण कम्पनीले अलपत्र छाडेको धार्चे गाउँपालिका–७ लापुवेशीस्थित नौलीखोला मोटरेवल पुलको काम अघि बढेको छ । एक महिनाअघिबाट काम पुनः सुचारु भएको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ । बेनिघाट–आरुघाट–लार्के सडकखण्डमा

गोरखा नगरपालिका–३ स्थित विन्ध्यावासिनी कान्तेस्वाँरा हुदै डेरागाउँ जाने सडक क्षेत्रको सरसफाई गरिएको छ । कान्तेस्वाँरा विन्ध्यावासिनी टोल बिकास संस्था र बिन्ध्यावासिनी समूहले नालासहित सडक क्षेत्रको सरसफाइ गरेका हुन् । ‘सडक

गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा जारी गोरखा नगरपालिका अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिताको फाइनलमा ओल्ड क्यापिटल मावि प्रवेश गरेको छ । छात्रतर्फको शनिवार भएको खेलमा महालक्ष्मी माविलाई १–० को गोल अन्तरले