
भीमसेनथापा गाउँपालिका ८ स्थित जागेश्वर माविको पाँच दिने स्वर्णजयन्ती समारोह सुरु भएको छ । पुस १ गते समापन गर्ने लक्ष्यका साथ गत शुक्रबारदेखि स्वर्ण जयन्ती समारोह सुरु भएको प्रधानाध्यापक यदुनाथ

नेपाल निवृत्त शिक्षक समाज, सहिद लखन गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न समाजको प्रथम अधिवेशनले विष्णु काप्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको समाजका अनन्त न्यौपानेले जानकारी

गोरखा नगरपालिकाको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तरगत राष्ट्रिय मावि घलाङका विद्यार्थीहरुले आलु खेती गरेका छन् । बुधबार गोरखा नगरपालिका वडा नं ३ बेनीखोलामा आलु रोपेर बुक फ्रि फ्राइडे मनाइएको राष्ट्रिय मावि

द्रव्यशाह बहुमुखी क्याम्पसमा स्वर्गीय भारतप्रसाद धिताल स्मृति प्रतिष्ठान स्थापना गर्ने निर्णय भएको छ । मंगलबार सम्पन्न बैठकले क्याम्पसका पूर्व सञ्चालक समितिका अध्यक्ष धितालको सम्झनामा स्मृति प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको

दुर्गम गाउँमा विद्यालय स्थापना गरेर झण्डै चार दशक बालबालिका कखरा सिकाउने शिक्षकलाई बिदाइ गर्दा सामान्यतया कसरी गरिएला ? औपचारिक कार्यक्रममा उनको योगदानको मिठो शव्दमा प्रसंसा गरेर, खादामाला पहि¥याएर, उपहार, मायाको

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानअन्तरगत गोरखामा बक्तृत्वकला प्रतियोगिता भएको छ । गोरखा नगरपालिका र सामाजिक बिकास कार्यालय गोरखाको आयोजनामा मंगलबार नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगिता भएको हो । गोरखा सदरमुकामस्थित

गोरखा सदरमुकामको बालमन्दिर माविका २१० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । रोटरी क्लव अफ कुपण्डोल, ललितपुरले सोमबार बालमन्दिर माविका इसिडीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको

गोरखा नगरपालिका वडा नं ९ स्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा गोरखा नगरपालिकास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । गोरखा विकास वचत तथा ऋण सहकारी संस्थाको आयोजना एवं क्याम्पसको समन्वयमा आइतबार

प्रतीक्षा आले ।जिल्लाको हिमाली भेगको एक विद्यालय जाडो बढ्न थालेपछि बेसी सारिएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं २ स्यालास्थित ल्हो पेमा सम्भवा मावि आरुघाट गाउँपालिका ३ कोखेटारमा

शहिद लखन गाउँपालिका–७ बुंकोटस्थित लखन थापा प्राविका बिद्यार्थीलाई बिद्यालय झोला वितरण गरिएको छ । बाल कक्षादेखि ५ सम्मका बिद्यार्थीलाई झोला वितरण भएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । गोरखा जेसीजकी सदस्य