
उत्तरी गोरखाको दुर्गममा रहेको धार्चे गाउँपालिका ५ गुम्दास्थित सूर्योदय माविमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । याक रु एड्भेन्चरका प्रबन्धक सुजन गुरुङ तथा उनकै समन्वयमा फ्रान्सेली नागरिक डेलफाइनको

यतिबेला बारपाक सुलिकोट गाउँपालिका ३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक विद्यार्थी झुसिल्किराले हैरान भएका छन् । कक्षाभरि झुसिल्किरा भइँदिँदा पठनपाठन प्रभावित भएको शिक्षिका पवित्रा तामाङले जानकारी दिइन् । विद्यालयको

क्याम्पस तहमा अध्ययन गर्ने युवा विद्यार्थीहरुलाई कानूनी साक्षरता तथा शान्ति सुरक्षाको विषयमा जानकारी दिने उद्देश्यले गोरखा नगरपालिकाको न्यायिक समितिले ‘विद्यार्थीसंग न्यायिक समिति’ कार्यक्रम आयोजना गरेको छ । स्थानीय तहको न्यायिक

द्रव्यशाह बहुमुखी क्याम्पसमा जलवायु परिर्वतन र दिगो वन तथा कृषि व्यवस्थापन विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । क्याम्पसको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत शनिबार कार्यशाला गोष्ठी सम्पन्न गरेको सहायक क्याम्पस प्रमुख

शम्भुराज, कुलकुमारी पाण्डे दम्पतीले गोरखा सदरमुकामको बालमन्दिर माविका अनाथ बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरेका छन् । पालुङ्टार नगरपालिका १ खोप्लाङका पाण्डे दम्पतीले मंगलबार सो विद्यालयको अनाथ आश्रममा बसेर पढ्ने बालबालिकाहरुका

धार्चे गाउँपालिका–१ हुल्चुकको इच्छा आधारभूत विद्यालयले भव्यताका साथ स्वर्ण जयन्ती मनाएको छ । विद्यालयले यही माघ २८ गतेबाट फागुन ३ गतेसम्म विविध कार्यक्रम गरेर स्वर्णजयन्ती कार्यक्रम मनाएको हो । ‘शिक्षा

गोरखा नगरपालिका ९ स्थित महालक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरुले पत्रु खाना ९जंक फुड० निषेध सम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरेको छ । कल्स ओवर रिजेज नेपाल र विद्यालयको संयुक्त आयोजनामा उक्त कार्यक्रम

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा एआईसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा अनुसन्धान तथा प्रकाशनमा एआईको नैतिक प्रयोग (वर्कसप अन इथिकल युज अफ

युएन नेपाल गोरखाले शहिद लखन गाउँपालिकासंगको साझेदारी एवं पिइएण्डडी फ्रान्सको आर्थिक सहयोग संचालन गरेको प्रारम्भिक बाल विकास कार्यक्रमको परियोजना सल्लाहकार समितिको बैठक शहिद लखन गाउँपालिकामा सम्पन्न भएको छ । युएन

सरस्वती पूजाको अवसरमा गोरखा नगरपालिका भित्रका ९ वटा विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई पेन्सील र पाठ्यपुस्तक वितरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशको समन्वय