| बिहिबार, बैशाख ३०, २०८३

शिक्षा

४ जिपिए ल्याउन न सहरमाहुनुपर्छ, न बोर्डिङ पढ्नु पर्छ

यो बर्षको एसईई नतिजा गोरखाको औसत नै रह्यो । नतिजाको विश्लेषण गर्दा पालुङ्टारको सबैभन्दा राम्रो नतिजा देखियो भने बारपाक सुलिकोटको तुलनात्मक रुपमा पछाडि परेको देखियो । भीमसेनथापा गाउँपालिकाले भने संस्लेषित

एसईई २०८२ : गोरखाका ६४.५ प्रतिशत परीक्षार्थी उत्तीर्ण, पालुङटारको नतिजा जिल्लाकै उत्कृष्ट

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गोरखाबाट ६४.५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार यस वर्ष जिल्लाबाट एसईई दिएका परीक्षार्थीहरुमध्ये ६४.५ प्रतिशत गे्रडेड भएका हुन्

सँधै प्रथम भएका युनिकले एसईईमा ल्याए ४ जिपिए

शैलपुत्री माविको इसिडीदेखि नै प्रथम हुँदै कक्षा १० सम्म पुगेका युनिक पनेरुले यसबर्ष ४ जिपिए ल्याएर एसईई उतीर्ण गरेका छन् । गोरखाको ग्रामीण भेग बारपाक सुलिकोट ८ गैरीछापका १४ बर्षका

गोरखाका ५२ बर्षीय नवीन भट्ट पनि एसईई पास

गोरखाका ५२ बर्षका नवीन भट्टले यसबर्ष एसईई उतीर्ण गरेका छन् । भीमसेनथापा गाउँपालिका २ तान्द्रङ ओख्लेका भट्टले सदरमुकामको शक्ति माविबाट एसईई उतीर्ण गरेका हुन् । दुईबर्षअघि कक्षा ९ मा भर्ना

के आइतबार विद्यालय खोल्नु ठिक हो ?

नेपाल सरकारले इन्धन खपत घटाउने र उत्पादकत्व बढाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। तर, यो निर्णयको केन्द्र र स्थानीय तहबीचको बुझाइमा एकरूपता देखिन सकेको

गोरखा नगरपालिकाका सबै विद्यालय आइतबार पनि खुल्ने

सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको भए पनि गोरखा नगरपालिकाले भने सबै विद्यालयहरु आइतबार पनि सञ्चालन गर्ने भएको छ । नगर कार्यपालिकाको गत शुक्रबार सम्पन्न बैठकले माताहतका

छात्रावासले गाउँमै थामिए दुर्गमका बालबालिका

शिव उप्रेतीगोरखा : उत्तरी गोरखा, हिमाल पारिका बालबालिका पढाइका लागि सहर जाने र उतैबाट विदेश पलायन हुन थालेपछि अभिभावकहरु गाउँ रित्तिने चिन्तामा छन् । पढ्नकै लागि बाल्यकालमा सहर गएपछि बालबालिकाले

आचार्यद्वारा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

गोरखा नगरपालिका–७ धारापानी निवासी रामचन्द्र आचार्यले छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन् । गोनपा–६ पाटेचौरस्थित शक्ति माध्यमिक विद्यालयमा उनले श्रीमती र आफ्नो नाममा ३ लाख २५ हजार रकम बराबरको अक्षयकोष

निवृत्त शिक्षक समाज भीमसेनथापा शाखाको साधारण सभा सम्पन्न

नेपाल निवृत्त शिक्षक समाज, भीमसेनथापा गाउँपालिका शाखाको प्रथम साधारण सभा सम्पन्न भएको छ । गाउँपालिकासंगको समन्वयमा जिल्ला शाखाले साधारण सभा आयोजना गरेको हो । जिल्ला अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षता तथा

ओल्ड क्यापिटललाई उत्कृष्ट मावि घोषित गर्दै राष्ट्रिय सम्मान

गोरखा नगरपालिका–८ रानीवनस्थित ओल्ड क्यापिटल माध्यमिक बिद्यालय उत्कृष्ट मावि घोषित भएको छ । फोकस नेपाल नामक संस्थाले देशभरकै उत्कृष्ट मावि घोषित गर्र्दै उक्त विद्यालयलाई राष्ट्रिय शिक्षा सम्मान प्रदान गरेको छ