| शनिबार, अशोज ९, २०८३

शिक्षा

बालमन्दिर माविको भुतपूर्व विद्यार्थी संघ गठन

गोरखा सदरमुकामस्थित बालमन्दिर माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु संगठित भएका छन् । शनिबार सम्पन्न भेलाले भुतपूर्व विद्यार्थी संघ(एल्मुनाई एशोसिएशन) गठन गरेको हो । भेलालेपूर्व विद्यार्थी बलबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय

द्रव्यशाह क्याम्पसको संचालक समिति अध्यक्षमा मनोज धिताल

द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मिबजारको संचालक समिति अध्यक्षमा मनोजप्रसाद धिताल चयन भएका छन् । शनिबार बसेको १२ औँ क्याम्पस सभा तथा चौँथो अधिवेशनले धितालको अध्यक्षतामा ५ सदस्ययी समिति सर्वसम्वत रुपमा गठन

शिक्षक तथा स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षार्थी प्रशिक्षक तालिम

किशोर किशोरीलाई यौन तथा मनोसामाजिक सचेतनाका लागि जिल्लाका शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षार्थी प्रशिक्षक तालिम दिइएको छ । हेल्थ स्किन हस्पिटल एण्ड रिसर्च इनसिचियुटको आयोजनामा शिक्षक तथा महिला स्वास्थ्य

शहिद स्मृति माविका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

शहिद लखन गाउँपालिका–७ बुंकोटस्थित शहिद स्मृति माविका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । एसईईको पूर्व तयारीका लागि भन्दै कक्षा दशमा अध्ययनरत ३० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो

रातो बंगला स्कूलद्वारा गोरखाका ३६ विद्यालयमा बाल विकास कार्यक्रम

रातो बंगला स्कूलले गोरखाका ३६ वटा सामुदायिक विद्यालयमा बाल विकास कार्यक्रम लागु गरेको छ । ललितपुरमा सञ्चालित सो स्कूलले बिगत चारबर्षदेखि भीमसेन थापा गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुमा बालविकास कार्यक्रम सञ्चालन

जेन जी आन्दोलन : गोरखाका शैक्षिक संस्था बन्द

जेन जी युवाहरुको सोमवारको आन्दोलनले उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका शैक्षिक संस्था बन्द गरिएको छ । सम्बन्धित पालिकाहरुले सार्वजनिक सूचना जारी गर्दै मंगलवार शैक्षिक संस्था बन्द हुने जानकारी गराएका छन्

१८ औँ पुस्तकालय गोरखा क्याम्पसमा मनाइयो

१८ औँ पुस्तकालय दिवस गोरखा क्याम्पसमा विविध कार्यक्रम गरी मनाइएको छ । पुस्तकालय विकास तथा व्यवस्थापन समिति गोरखा क्याम्पस गोरखाको आयोजनामा आइतवार विविध कार्यक्रम गरी सो दिवस मनाएको हो ।

पुस्तकालय दिवसको अवसरमा ‘सबैथोक छोडौ, पुस्तक पढौँ’ कार्यक्रम

‘हाम्रो पुस्तकालय हाम्रो भविष्य’ भन्ने नारासहित गोरखाका विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी १८ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । दिवसका अवसरमा विभिन्न विद्यालयहरुमा आइतबार बिहान सवा १० बजेदेखि १० मिनेट

गोरखाको बेस्ट मण्टेश्वरी पुरस्कृत

गोरखा नगरपालिका ७ नयाँबजारस्थित बेस्ट मण्टेश्वरी चिल्डूेन हाउस थर्ड सार्क एजुकेशनल अर्वाड प्राप्त गर्न सफल भएको छ । शिक्षालय राष्ट्रिय दैनिकले सो मण्टेश्वरीलाई ‘क्रियटिभ अवार्ड’ बाट सम्मानित गरेको हो ।

आँबुखैरेनी गाउँपालिकाद्वारा चेपाङ समुदायका बालबालिकालाई निःशुल्क शिक्षा

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पालिकाभित्रका चेपाङ समुदायका बालबालिकाहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । चेपाङ समुदायका विद्यार्थीहरुलाई गाउँपालिकाले खाना र बस्नका लागि मासिक रु पाँच हजार सहयोग गर्दै आएको पालिकाकी