| शनिबार, अशोज ९, २०८३

शिक्षा

विश्व एड्स दिवसमा हाजिरी जवाफ र द्वीप प्रज्वलन

३८ औं विश्व एड्स दिवसको अवसरमा गोरखामा द्वीप प्रज्वलन र हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको छ । ‘अवरोधहरु पार गरौँ एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने मूलनाराका साथ मनाइएको ३८औँ विश्व

संसरी महेन्द्र माविमा पुस्तकालयका लागि ५० हजार प्रदान, रु एकलाखको अक्षयकोष

लायन्स क्लव अफ काठमाडौँ च्याम्पियनसंगको सहकार्यमा लायन्स मनराम फाउण्डेशन नेपाल २००५ ले गोरखाको एक विद्यालयमा पुस्तकालय स्थापनका लागि ५० हजार रुपैयाँ प्रदान गरेको छ । गोरखा नगरपालिका ६ स्थित संसरी

रत्नलक्ष्मी मावि डुम्रीडाँडामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

गोरखा नगरपालिका वडा नं ८ स्थित रत्नलक्ष्मी माविमा शुक्रबार बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बाल उद्धार अभियान नेपाल (सिआरएम)को आयोजना र विद्यालयको सहआयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा

बालमन्दिरको विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

गोरखा सदरमुकामस्थित बालमन्दिर माविमा अध्ययनरत्त अनाथ तथा विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बुधबार रामबिजुली विपन्न सेवा ट्रष्टका अध्यक्ष रामप्रसाद लामिछानेले बालमन्दिरका ३२ विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

सहिदस्मृति माविमा एसईई तयारी गरिरहेका विद्यार्थीलाई न्यानो कपडा र जुत्ता वितरण

सहिद लखन गाउँपालिका वडा नं. ७ को कार्यालयले सहिदस्मृति माविको आउँदो एसईईको नतिजा सुधारका लागि विशेष प्रयत्न गरेको छ । यसअघि पनि पालिकाभरिमै उत्कृष्ट नतिजा ल्याएकाले त्यसलाई कायम राख्दै अझ

चिनियाँ सरकारद्वारा अर्ब लगानीमा सिँजाली माविको भवन बन्दै

चिनियाँ सरकारद्वारा एक अर्बभन्दा धेरैको लगानीमा सिँजाली माविको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको काम धमाधम अघि बढिरहेको छ । एक बर्षअघिबाट निर्माण कार्य सुरु गरिएको सो भवनको अहिलेसम्म करिब ६०

राष्ट्रपति रनिङ शिल्ड : सिरानचोकको उपाधी महेन्द्र लिलालाई, बारपाकमा हिमालय मावि विजयी

जिल्लाका दुई पालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवार सम्पन्न भएको छ । सिरानचोक र बारपाक सुलिकोट गाउँपालिकामा भएको प्रतियोगिता अन्तरगतको फाइनल खेल आइतवार सम्पन्न भएको हो । सिरानचोक गाउँपालिकाको

प्रभावकारी बन्दै बालिका शिक्षा र साक्षरता कार्यक्रम

जिल्लामा बालिका शिक्षा र साक्षरता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । रुम टु रिड र एकिकरण नेपालको साँझेदारीमा जिल्लाका अधिकांश पालिकाका विभिन्न विद्यालयहरुमा संचालित यी दुवै कार्यक्रम प्रभावकारी बन्दै गएको

भवानी मावि मान्बुले जित्यो आरुघाटको राष्ट्रपति रनिङ शिल्ड

आरुघाट गाउँपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङशिल्ड भवानी मावि मान्बुले जितेको छ । पालिकाको शिक्षा शाखाको आयोजनामा भीमोदय माविको खेलमैदानमा यही मंगलबार, बुधबार र बिहिबार सञ्चालित प्रतियोगिता भवानी माविले जितेको हो ।विभिन्न

एसईईमा उत्कृष्ट नतिजा ल्याउन वडा कार्यालयको सक्रियता

सहिद लखन गाउँपालिका वडा नं. ७ को कार्यालयले सहिदस्मृति माविको आउँदो एसईईको नतिजा सुधारका लागि विशेष प्रयत्न गरेको छ । यसअघि पनि पालिकाभरिमै उत्कृष्ट नतिजा ल्याएकाले त्यसलाई कायम राख्दै अझ