
गोरखा नगरपालिका–६ छहरेस्थित बालमन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत अनाथ बिद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ । ६१ औ स्थापना दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले उनीहरुलाई खाद्यान्न सहयोग गरेको हो

गोरखाका एक शिक्षकको मृत्यू हुँदा पालिकाभरिका ३९ वटै विद्यालय बन्द गरिएको छ । बारपाक सुलीकोट गाउँपालिका ४ को सौरपानी सामुदायिक स्मृति विद्यालयका शिक्षक रामकुमार श्रेष्ठको निधन हुँदा सबै विद्यालयमा सार्वजनिक

सहिद लखन गाउँपालिकामा कार्यरत २४ जना शिक्षकहरुलाई बाल केन्द्रित प्रभावकारी शिक्षण सिकाई तालिम दिएको छ । एकिकरण नेपाल गोरखाको व्यवस्थापन जापान सरकार परराष्ट्र मन्त्रालयको आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको

त्रिभुवन विश्वविद्यालयको गोरखास्थित एक मात्र आंगिक क्याम्पस गोरखा क्याम्पसको ४६ औँ वार्षिकउत्सव समारोह सम्पन्न भएको छ । सदरमुकाममा रहेको सो क्याम्पसको वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी बुधबार सम्पन्न भएको हो ।कार्यक्रममा

आरुघाट गाउँपालिका ५(आरुआर्बाङ) को पाखुरेमा रहेको मण्डली आधारभूत विद्यालय विगत दश दिनदेखि बन्द छ । विद्यालय समायोजन गर्ने गाउँपालिकाको निर्णयको बिरोध गर्दै स्थानीय अभिभावकहरुले भदौ २ गतेदेखि विद्यालय बन्द गरेका

गोरखा नगरपालिका–८ डुम्रिडाँडास्थित रत्नलक्ष्मी माविको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । शनिवार भएको अभिभावकहरुको भेलाले रामचन्द्र आचार्यको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा आशमान गुरुङ, हरिमाया थापा,

धार्चे गाउँपालिका–७ लापुवेशीस्थित प्रभातकिरण माध्यमिक विद्यालयको छात्रावास चिरा परेको छ । केहीदिनदेखि लगातार आएको बर्षाका कारण कक्षा ५ देखि कक्षा १० सम्मका ३४ जना विद्यार्थी र दुई जना शिक्षक बस्दै

५१ बर्षपछि आउन लागेको विद्यालय शिक्षा ऐनको विभिन्न वुँदाप्रति असहमति जाहेर गर्दै शिक्षक तथा विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारले प्रस्ताव गरेको विद्यालय शिक्षा ऐन २०८० संशोधनको माग गर्दै

५२ बर्षपछि परिमार्जन हुन लागेको शिक्षा ऐनले शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अनगिन्ती अधिकार कटौती गर्न लागेको भन्दै शिक्षक महासंघ तथा व्यवस्थापन समिति महासंघ आन्दोलित भएका छन् । राष्ट्रिय कार्यक्रम

डिस्ट्रिक सोल्जर बोर्डको सहयोगमा २०१४ सालमा स्थापना भएको सिरानचोक गाउँपालिका वडा नं. २ पाम गाउँको समाजसुधार प्राथमिक विद्यालय २०६८ सालमा बन्द भयो । गाउँको विद्यालय बन्द हुँदाको पीडा मत्थर पार्न