| शनिबार, अशोज १६, २०८३

शिक्षा

वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मी माविकी आरती गुरुङ पहिलो

स्वतन्त्र विद्यार्थी यूनियन गोरखा क्याम्पसले आयोजना गरेको गोरखा नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मी माविकी आरती गुरुङ पहिलो भएकी छिन् । नेपालकै सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ६४ औँ स्थापना दिवशको अवसर

चुमनुब्री गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

जिल्लामै पहिलो पटक चुमनुब्री गाउँपालिकाले १३ औ गाउँसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न गाउँसभामा आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम अनुमोदन भएको छ । ‘दिगो विकास, अनुपम

स्वकीय सचिवले आत्मालोचना गरेपछि टुंगियो गोरखा नगरपालिकाको विवाद, नगरसभा तोकियो

मेयरका स्वकीय सचिव अनिष अर्यालको करार म्यादथप नगर्ने बिषयलाई लिएर गोरखा नगरपालिकामा जारी विवाद समाधान भएको छ । अर्यालले आफ्नो गल्ती स्वीकार गर्दै आत्मालोचना गरेपछि विवाद समाधान भएको प्रमुख प्रशासकीय

मकैपुर आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण

गोरखा जेसिज गोरखाको पुर्व अध्क्ष्य तथा सम्राट फेन्सी पसल हरमटारी गोरखाको प्रोपाईटर सुबास मल्लले मकैपुर आधारभुत विद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरेका छन् । उनले बुधबार गोरखाको शहिद लखन गाउँपालिकाको श्री

द्रव्यशाह र गोरखा क्याम्पसमा अध्ययनरत शहिद लखनका बिद्यार्थीलाई आर्थिक सहयोग

द्रव्यशाह तथा गोरखा क्याम्पसमा अध्ययनरत शहिद लखन गाउँपालिकाका बिद्यार्थीलाई आर्थिक सहयोग गरिएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसमा अध्ययनरत १३ र गोरखा क्याम्पसमा अध्ययनरत ७ जनालाई पालिकाले आर्थिक सहयोग गरेको हो

सदरमुकामका सात विद्यालयका ७८ विद्यार्थीलाई गडहेड्सद्वारा सहयोग

गोरखा जिल्ला शिक्षा तथा स्वास्थ्य विकास परियोजना(गडहेड्स)ले गोरखा सदरमुकामका सात विद्यालयमा अध्ययनरत ७८ जना विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामग्री प्रदान गरेको छ । सोमबार बालमन्दिर माविमा आयोजित एक समारोहका बीच

एसईईको नतिजा असारभित्रै

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिकाको परीक्षा तथा

काशीगाउँका तीन विद्यालयलाई फर्निचर लगायतका सामग्री प्रदान

धार्चे गाउँपालिका–६ काशीगाउँका तीन वटा विद्यालयलाई फर्निचर लगायतका सामग्री प्रदान गरिएको छ । मन्जुश्री मावि, चन्द्रदेवी र सूर्यदेवी आधारभूत बिद्यालयलाई उक्त सामग्री वितरण गरिएको हो । एलजास नेपालको आर्थिक सहयोग,

तारा माविका दुवै शिक्षकलाई अन्यत्र काज सरुवा

गोरखा नगरपालिका–१० छेवेटारस्थित तारा माविमा अध्यापन गराउँदै आएका दुई शिक्षकलाई अन्यत्र काजमा खटाइएको छ । नगर शिक्षा समितिको आइतवारबसेको बैठकले शिक्षक विनोद पाण्डे र शिवराज पन्तलाई अन्य विद्यालयमा काज सरुवा

अव राहदानी सेवा विहान ६ देखि साँझ ६ बजे सम्म खुल्ने

जिल्ला प्रशासन कार्यालय गोरखामा अबदेखि राहदानी सम्बन्धी सेवा दुई चरणमा संचालन गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै सेवाग्राहीको चापलाई मध्यनजर गर्दे विहान ६ बजे देखि साँझ ६ बजे