
बिभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले शनिवार जिल्ला भेला गरेका छन् ।भेलाले सिरानचोक गाउँपालिकाका इन्जिनियर सुदिप बरालको संयोजकत्वमा जिल्ला स्तरीय स्थानीय तह कर्मचारी अधिकार संघर्ष समिति गठन गरेको

सहिद लखन गाउँपालिका ६ बतासेकी एक महिला बिगत १५ बर्षदेखि बोक्सीको आरोपमा दुव्र्यबहार खेप्दै आएकी छिन् । ७२ बर्षकी वृद्धाले आफ्नै परिबारको सदस्यबाट बोक्सीको आरोपमा दुव्र्यबहार खेप्दै आएकी हुन् ।

नेपाली कांग्रेस गोरखाले शिक्षक महासंघका मागहरु जायज भएकाले ती माग संवोधन गर्न नेपाल सरकारसंग आग्रह गरेको छ । जिल्ला कार्यसमितिका सभापति नन्दप्रसाद न्यौपानेले बुधबार विज्ञप्ति जारी गरी शिक्षक महांघको माग

स्थानीय तहहरुले संघीय विद्यालय शिक्षा विधेयक संघीयता विरोधी रहेको निश्कर्ष निकालेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले उक्त विधेयकले संघीय प्रणालीलाई नै चुनौती दिएको र स्थानीय सरकारको

सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा विगत ३२ बर्षदेखि शिक्षा सेवामा योगदान दिएका महालक्ष्मी माध्यमिक विद्यालय लक्ष्मीबजार गोरखाका प्रधानाध्यापक चुडामणि काप्रीलाई पुरस्कृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको वार्ता नेपाल शिक्षक महासंघले बहिस्कार गरेको छ। बुधबारबाट आन्दोलनको कार्यक्रम घोषणा गरेपछि शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर आज दिउँसो ३ बजे वार्तामा

शिक्षक महासंघ र सरकार बीच पटक पटक भएको सम्झौतामा उल्लेख भएका बुँदाको उपेक्षा गरी शिक्षा विधेयक संसदमा पेश भएको विरोधमा शिक्षकहरु आन्दोेलित भएका छन् । संसदमा पेश भएको विधेयकमा सामुदायिक

जिल्ला प्र्रहरी कार्यालय गोरखामा बालमैत्री कक्ष स्थापना गरिएको छ । सामाजिक विकास कार्यालयको व्यवस्थापनमा प्रहरी कार्यालय मातहत रहेको महिला तथा बालबालिका भवनको एक कोठामा कक्ष स्थापना गरिएको हो । स्थापना

५९ औ राष्ट्रिय बाल दिवसको अवसरमा गोरखा नगरपालिका अन्तरगत आधारभूत तह स्तरीय चित्रकला प्रतियोगितामा सम्पन्न भएको छ । रोटरी क्लब अफ गोरखाको आयोजनामा भएको प्रतियोगितामा सरस्वती मावि आहालेका आदित्य सुनार

गोरखा सदरमुकामको बालमन्दिर माविको ४७ औं बार्षिकोत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ । गोरखा नगरपालिका ६ छहरेस्थित बालमन्दिर माविको बार्षिकोत्सव समारोह शुक्रबार विभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो ।