
जेसिज सप्ताहको कार्यक्रमअन्तर्गत गोरखा जेसिज गोरखाले सदरमुकामस्थित बालमन्दिर माविको अनाथालयमा रहेका बालबालिकालाई खाद्यान्न वितरण गरेको छ । जेसिज सप्ताहको अन्तिम दिन शुक्रबार बिहान विद्यालयमा आयोजित एक समारोहका बीच सामग्री वितरण

गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी साइवर क्राईम सम्बन्धी कार्यक्रम गरिएको छ । गोरखा जेसीज गोरखाको सप्ताहव्यापी कार्यक्रम अन्तरगतको पाँचौ दिन बुधवार उक्त कार्यक्रम भएको

राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकले स्थायी हुनका लागि परीक्षा दिन पाउने भएका छन् । उनीहरुका लागि उमेर हद

जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा द ओल्ड क्यापिटलका प्रसिद्धिका अर्याल पहिलो भएकी छिन् । ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गोरखा प्याब्सनद्वारा आयोजित वक्तुत्वकला प्रतियोगितामा अर्याल प्रथम भएकी हुन् । ‘भ्रष्टचार :

गोरखाका विद्यालयहरुमा विविध कार्यक्रम आयोजना गरी ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । साक्षरता दिवसकै अवसरमा रुम टु रिड अगुवाइ र एकीकरण नेपालको व्यवस्थापन सहयोगमा विविध कार्यक्रम आयोजना गरिएको

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा लायन्स क्लव अफ गोरखा दरौँदीले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । दरौदी करिडोरका तीन पालिकाका गरी १ दर्जन विद्यालयका आधारभूत तहका विद्यार्थी सहभागी कार्यक्रममा सेन्ट मेरिज

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति संशोधन भएको छ । यसअघि आउँदो असोज ६ र ७ गते सञ्चालन हुने भनिएको पूरक परीक्षाको मिति संशोधन गरेर असोज ९ र १०

गोरखा नगरपालिकको ११ किलोस्थित सेन्ट जोसेफ स्कुलले बुधवार विज्ञान प्रदर्शनी गरेको छ । कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीको १९२ वटा समूहले निर्माण गरेको विज्ञान सामाग्रीहरु प्रदर्शन गरेको हो

सिरानचोक गाउँपालिकास्तरीय मावि भलिबल प्रतियोगितामा वडा नं. ८ जौवारीको परोपकार आदर्श मावि पहिलो भएको छ । जुनियर रेडक्रस सर्कल(जुरेस)÷युवा रेडक्रस सर्कलले ६१ औ नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा वडा नं

अरु गाउँजस्तै गोरखाको गाईखुर पनि दैनन्दिन खण्डहर बनिरहेको छ । पालुङटार नगरपालिका ६ नाङ्गेडाँडादेखि बेतेनी मैदानसम्म २० बर्षअघि दुईसय घरधुरी थिए, जनसंख्या बाह्रसय जति । त्यही सेरोफेरोमा अहिले पुगनपुग ८०