
डिस्ट्रिक सोल्जर बोर्डको सहयोगमा २०१४ सालमा स्थापना भएको सिरानचोक गाउँपालिका वडा नं. २ पाम गाउँको समाजसुधार प्राथमिक विद्यालय २०६८ सालमा बन्द भयो । गाउँको विद्यालय बन्द हुँदाको पीडा मत्थर पार्न

गोरखा नगरपालिका–१० स्थित विरेन्चोकमा रहेको रत्नराज्य माविका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । वडाध्यक्ष प्रदिप कुँवरले आफू जनप्रतिनिधि भएवापत पाएको भत्ताले बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्टेशेनरी सामग्री वितरण गरिएको बताए

पालुङ्टार पोलिटेक्निक कलेजको प्रशासन र लेखा शाखामा १० दिनअघि लागेको ताला अझै खुलेको छैन । त्यहाँका शिक्षक आशिष रानाभाट र राजकुमार बोगटीको करार सम्झौता नवीकरण नगरेको विरोधमा शिक्षक रानाभाटले लगाएको

शहिद लखन गाउपालिका–८ बुंकोटमा रहेको रामेश्वरी माध्यमिक विद्यालयको चार कोठे भवन बन्ने भएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण

सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने भनी गरेको अजीरकोट र भीमसेनथापा गाउँपालिकाको निर्णय कार्यान्वयन हुन सकेको छैन । जनप्रतिनिधि तथा सरकारी सेवाका कर्मचारीलाई लक्षित गरी

गोमा भट्ट मेडमले नेपाली पढाउँदा डाक्टर सन्दूक रुइतको जीवनी पढाउनु भयो । सफल हुनका लागि उनले गरेको संघर्षको बारेमा सुनाउनु भयो । डाक्टर भएपछि उनले गरेको योगदान र उनले पाएको

सहिदलखन गाउँपालिका वडा नं ७ मा रहेको दुई वटा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । वडा भित्र रहेको चण्डिका आधारभुत विद्यालयका एक सय २१ जना र लखन

शिक्षक बिनोद पाण्डेलाई गोरखा नगरपालिका–१० छेवेटारस्थित तारा माध्यमिक बिद्यालयमै हाजिर गराई कामकाजमा लगाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । असार २१ गते न्यायाधीश कुमार चुडालको एकल इजलासले निवदेनको अन्तिम

माध्यमिक शिक्षा परीक्षा एसईईको नजिता बिहिवार सार्वजनिक भएको छ । परीक्षामा सहभागी गोरखाका अधिकांश बिद्यार्थीले ‘सी प्लस’ ग्रेड प्राप्त गरेका छन् । एक हजार १ सय ७९ जनाले ‘सी प्लस’

नेपाल निवृत शिक्षक समाज गोरखा नगरपालिकाका अध्यक्षमा शिव बहादुर अर्याल चयन भएका छन् । सोमबार भएको समाजको गोरखा नगरपालिकास्तरीय प्रथम नगर अधिवेशनबाट अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।