| आइतवार, अशोज १०, २०८३

शिक्षा

बालिका शिक्षा सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया

पालुङटार ८ स्थित अकला माध्यमिक विद्यालय धुँवाकोटमा बालिका शिक्षा कार्यक्रम अन्तर्गत सरोकारवालाहरुसँगको अन्तरक्रिया सम्पन्न भएको छ । बुधबार रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग पालुङटार नगरपालिकाको समन्वय र एकिकरण

विद्यालय नै नभएको वडा

गोरखा नगरपालिकामा विभिन्न तहका ४७ मध्य हाल ४१ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । शिक्षा शाखाका प्रमुख चन्द्र खड्काका अनुसार नगरपालिकामा मावि तहका १७ र बाँकी आधारभूत तहका हुन् ।

शिक्षक संघ गोरखाको २४ औं प्रतिनिधि सभा सम्पन्न

शिक्षक संघ गोरखाको २४ औं प्रतिनिधि सभा सम्पन्न भएको छ । जिल्ला संघ र अजिरकोट गाउँपालिका शिक्षक संघ इकाईको संयुक्त आयोजनामा प्रतिनिधिसभा समारोह सम्पन्न भएको हो । कार्यक्रम अन्तरगत अजिरकोट

लामिछानेको ‘न्यायको खोजीमा उत्तरी गोरखा’ पुस्तक लोकार्पण

गोरखाका सर्जक एवं वामपन्थी नेता भक्ति लामिछानेद्वारा लिखित ‘न्यायको खोजीमा उत्तरी गोरखा’ नामक पुस्तक लोकार्पण भएको छ । लामिछानेले शनिबार जिल्ला सदरमुकामका एक कार्यक्रम आयोजना गरेर आफ्नो पुस्तक लोकार्पण गरेका

हिमालय माविको असल अभ्यास

बारपाक घले गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर पर्यटकीय गाउँ हो । करिब एक हजार घरधुरीले सजिएको यो गाउँ दशकौं अघिदेखि चीरपरिचित थियो, प्रसिद्ध थियो । सम्पन्नताले भरिपूर्ण बारपाकको महिमा

मुनलाइट नेपालद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

सामाजिक सेवामा क्रियाशित संस्था मुनलाइट सोसाइटी नेपालले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले जिल्लाभर पाँच विद्यालयका १६५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । आर्थिक रुपमा विपन्न

मुस्कानसहितको स्वागतले विद्यार्थी, अभिभावकमा उमंग

हिमालय मावि बारपाकको प्रवेशद्वारमा मंगलबार बिहान साँडे नौबजे सन्तकुमारी घले मिस, मीनाकुमारी घले मिस र दीपेन्द्र बानियाँ सर दुवै हात जोडेर नमस्कार गर्दै उभिरहेका थिए । साना साना बालबालिकाहरु किताब,

विद्यार्थी गाउँमै रोक

शीर्षकको आग्रह कर, बल, छल, अक्कर, परिबन्धमा पारेर होइन, गाउँमै बस्न योग्य वातावरण निर्माण गरेर भन्ने अर्थमा हो । गाउँबाट सदरमुकाम आएर पढ्ने क्रम नयाँ होइन । बसाइँ सराइ पनि

धार्चे र बारपाक सुलिकोटका विद्यार्थीको सदरमुकाममा ओइरो

दुर्गम गाउँपालिका धार्चे र बारपाक सुलिकोटका विद्यार्थी बर्सेनी सदरमुकामका विद्यालयमा पढ्न झर्ने क्रम बढिरहेको छ । ‘लेकतिरका’ विद्यार्थी पहिला भन्दा धेरै आएका’ सदरमुकामका सामुदायिक र संस्थागत विद्यालयले जनाएका छन् ।बिगतमा

बालमन्दिर माविको अध्यक्षमा लामिछाने

गोरखा सदरमुकामको बालमन्दिर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।शनिबार विद्यालयमा सम्पन्न अभिभावकहरुको भेलाले नयाँ कार्यकालका लागि अध्यक्षमा लुमनाथ लामिछनेलाई चयन गरेको छ ।सो भेलाले नुर्बु गुरुङ, सरस्वती