
गोरखा नगरपालिका –८ रानिवनस्थित द वल्ड क्यापिटल माविले एसईई परिक्षा उर्तिण गरेका विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना प्रदान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट जिपिए ४ ल्याउने दुई

जिल्लाको आरुघाट गाउँपालिकाले निशुल्क एसईई ग्रेडबृद्धि परीक्षा तयारी कक्षा संचालन गर्ने भएको छ । पालिकाले आगामी साउन २९ गतेदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडबृद्धि परीक्षाको निशुल्क कक्षा संचालन

बारपाक सुलिकोट गाउँपालिकाले एसईई ग्रेडवृद्धि परीक्षाका लागि विद्यार्थीलाई निशुल्क पढाउन आग्रह गरेको छ । गाउँपालिकाले आइतबार सूचना जारी गर्दै साँझ/बिहान उपयुक्त समयमा निःशुल्क कक्षा सञ्चालन गर्न आग्रह गरेको हो ।

शहिद लखन गाउँपलिकाले कक्षा १० (एसईई) र अधारभूत तह परिक्षा (बिईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी पालिकाले एसईई तर्फ ७ जना

एसर्ईईलाई वर्तमान नेपालको शैक्षिक प्रणालीको एउटा महत्पूर्ण खुड्किलो मानिन्छ, जसले विद्यार्थीको उच्च शिक्षाको बाटो निर्धारण गर्छ । यसको नतिजाले विद्यार्थीको भविष्य मात्र होइन, देशको समग्र मानव संसाधन विकासमा पनि प्रत्यक्ष

गोरखा प्राविधिक प्रशिक्षण केन्द्र रानीवन गोरखाबाट जनरल मेडिसिन (एच ए) को अध्यापन सम्पन्न गरेका विद्यार्थीहरुलाई बिदाई गरिएको छ । पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले अध्यापन सकेका ४० जना लाई

प्रतीक्षा आले ।यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाका एक विद्यालयबाट शून्य प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार यो वर्ष सिद्धदेवी मावि आरुचनौटेका

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा जिल्लाबाट ६०.५८ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार २०८१ को एसईई परीक्षामा जिल्लाबाट तीनहजार ५ सय ३९

सिरानचोक गाउँपालिका–५ स्थित चित्रेपोखरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।लियो क्लव अफ गोरखाले सो बिद्यालयका ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । उनीहरुलाई कापी, पेन्सिल

गोरखा नगरपालिका वडा नं ८ रानीवन स्थित दि वल्ड क्यापिटल माविले पोखरामा दोहोरा उपाधि जितेको छ । शनिबार पोखराको प्रतिभा मावि, नदीपुरले आयोजना गरेको विज्ञान हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगितामा ओल्ड