
गोरखा नगरपालिका ११ स्थित सेण्टजोसेफ स्कूलले विद्यालयलाई जानकारी नदिई आफ्नो नाम, लोगो र छाप राखेर नोटबुक छापेको भन्दै आपत्ति जनाएको छ । सो विद्यालयमा पढ्ने विद्यार्थीलेले कुनै पनि ब्राण्डको कापी

आबुँखैरेनी गाउँपालिकाले नियमित पठन–पाठन सुचारु गराउन विद्यालयहरुलाई अनुरोध गरेको छ । मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले नियमित पठनपाठनलाई निरन्तरता दिन आग्रह गरेको हो । लामो समयसम्म विद्यालय बन्द

गोरखामा कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भईसकेको छ । तर परीक्षाको अघिल्लो दिनसम्म परीक्षा हुने नहुने अनिश्चित रहेको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ । सो

गोरखाका कवि दयाराम अर्यालद्वारा प्रकाशित दुई पुस्तक सोमबार विमोचन गरिएको छ । अर्यालद्वारा रचिएका ‘मिलन’ उपमहाकाव्य र ‘नेपाल एकीकरणका पूर्वाधार नारायणदास अज्र्याल’ नामक दुई कृतिको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कौशिला

प्रतिक्षा आले ।यतिबेला देशभरका स्कुले बालबालिका माथिल्लो कक्षामा पढ्ने उमंगका साथ नतिजाको पर्खाइमा छन् । शिक्षक आन्दोलनले ढिलाइ भए पनि छिट्टै नतिजा आउला र नयाँ पाठ्यपुस्तक बोकेर माथिल्लो कक्षामा पढ्न

द्रव्यशाह बहुमुखी क्याम्पसको उपसभापतिमा गणेश भट्ट र सहसचिवमा प्रसान्त कुँवर मनोनित भएका छन् । यही चैत्र ५ गते भएको स्ववियु निर्वाचनमा उनीहरु समानुपातिक तर्फबाट सदस्य पदमा निर्वाचित भएका थिए ।

गोरखा क्याम्पसको स्ववियु उपसभापतिमा उमेश खनाल र सहसचिवमा सिमा थापा मनोनित भएका छन् । समानुपातिक तर्फबाट सदस्य पदमा निर्वाचित उनीहरुलाई आइतवार मनोनित गरिएको स्ववियु सभापति सुलभ अम्गाईले बताए । उपसभापति

गोरखाको थप ६९ वटा विद्यालयमा साक्षरता कार्यक्रम विस्तार हुने भएको छ । एकिकरण नेपाल गोरखाको व्यवस्थापन तथा रुम टु रिडको प्राविधिक सहयोगमा साक्षरता कार्यक्रम संचालन हुदै आएको छ । शैक्षिक

गोरखा सदरमुकामस्थित शक्ति माध्यमिक बिद्यालयको व्यवस्थापन समिति अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन भएका छन् । विद्यालयको शनिबार सम्पन्न अभिभावक भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । जसको सदस्यहरुमा हाजि जमिल मियाँ,

निवृत्त शिक्षक समाज गोरखाको अध्यक्षमा रामबाबु श्रेष्ठ चयन भएका छन् । शनिवार सम्पन्न नवौ साधारण सभा तथा पाँचौ अधिवेशनले श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति गठन भएको हो । जसको उपाध्यक्षमा कपिलबाबु