| शनिबार, अशोज ९, २०८३

शिक्षा

एसईईको पुरक परीक्षा सुरु, १,३२७ परीक्षार्थी सहभागी हुँदै

बिहिबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक परीक्षा सुरु भएको छ । यो वर्ष जिल्लाबाट एक हजार ३२७ जनाले एसईईको पुरक परीक्षामा सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको

बिद्यार्थीसँगै बिद्यालयको तह पनि घट्दै, शिक्षक दरवन्दी पनि कटौती

बिद्यार्थी नभएपछि शहिद लखन गाउँपालिकाले बिद्यालयहरुको तह घटाएको छ । यो बर्ष आठ वटा बिद्यालयको तह घटाइएको पालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । ‘दुई वटा बिद्यालयको निर्णय

नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामा नवज्योतिका आरुष पण्डित प्रथम

गोरखा नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामा गोनपा–७ स्थित नवज्योति मावि डण्डीडाँडाका आरुष पण्डित प्रथम भएका छन् । शुकबार युनाईटेड सेभेन युथ क्लवको आयोजना र नवज्योति मावि डण्डीडाँडाको समन्वयमा प्रतियोगिता सम्पन्न भएको

ठुलो सङ्ख्यामा कार्यालय खारेज गर्दै गण्डकी सरकार, मन्त्रालयसँग सुझाव माग

गण्डकी प्रदेश सरकारले अनावश्यक प्रशासनिक संरचना र पदहरू खारेज गर्ने प्रक्रिया सुरु गरेको छ । प्रशासनिक संरचनाबारे अध्ययन गर्न गठित समितिले जेठ २३ मा प्रतिवेदन बुझाइसकेको छ । समितिले कार्यालयको

बारपाक सुलिकोटले दियो ४ जिपिए ल्याउने श्रेष्ठलाई एक लाख

बारपाक सुलिकोट गाउँपालिकाले एसईई परिक्षामा ४ जिपिए प्राप्त गर्नेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ । पालिकाले सूर्य ज्योतिमा वि का छात्र अनुपम श्रेष्ठलाई उत्कृष्ट नतिजा (४ जिपिए) हाँसिल

सांसद बजगाईंले दुर्गमका दुई विद्यार्थीलाई निःशुल्क पढाउने

गोरखा क्षेत्र नं. १ का सांसद राजेन्द्र बजगाईले दुर्गमका दुई जना विद्यार्थीलाई निशुल्क पढाई दिने भएका छन् । एसईईमा राम्रो जिपिए ल्याए उर्तिण भएका चुमनुब्री गाउँपालिका–३ निवासी मान बहादुर गुरुङ

एसइई उत्तीर्ण विद्यार्थीलाई अभिमुखिकरण

गोरखाको विभिन्न विद्यालयबाट एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई अभिमुखिकरण गरिएको छ । नेपाली काँग्रेस प्रदेश तथा स्थानीय विभाग पोखराको आयोजना र जिल्ला कार्यसमिति गोरखाको समन्वयमा २०८१ सालको एसइई परीक्षा उत्तीर्ण गरेका

गुरु पूर्णिमाको अवसरमा ७ जना निवृत्त शिक्षक सम्मानित

गुरु पूर्णिमाको अवसरमा ७ जना निवृत्त शिक्षक सम्मानित भएका छन् । नेपाल निवृत्त समाज गोरखाको आयोजनामा निवृत्त शिक्षकहरुलाई सम्मानं गरिएको हो । समाजको स्थापना दिवसको अवसरमा ८० वर्ष पार भएका

मोर्डन सेकेण्डरी बोर्डिङका ४ जिपिए ल्याउने विद्यार्थी सम्मानित

मोर्डन सेकण्डरी इङ्लिस बोर्डिङ स्कूलबाट हालै सार्वजनिक एसईईको नतिजामा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । २०८१ को एसईईमा सर्वोत्कृष्ठ नतिजा ४ जिपिए ल्याउन सफल सार्थक बगालेलाई सम्मान गरिएको

गोरखाका ३० सहित १७७ तमु विद्यार्थीलाई छात्रवृत्ति

तमु सांस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिक सत्र २०८२ का लागि तेस्रो चरणमा गोरखाका ३० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । १७७ जना गुरुङ (तमु) विद्यार्थी छात्रवृत्ति वितरण गर्ने कार्यक्रम अन्तर्गत