
पालुङ्टार नगरपालिका ७ स्थित जीवनज्योति मावि च्याङ्लीका प्रधानाध्यापक बद्री पाण्डेलाई पदबाट राजिनामा दिई मार्गप्रसस्त गर्न विद्यालय व्यवस्था पन समितिले दबाब दिएको छ ।सो नगरपालिका को नगर शिक्षा शाखाले अर्को व्यवस्था

पालुङटार नगरपालिकाले पालिकाभित्रका थप दुई विद्यालयहरुलाई स्कुल बस हस्तान्तरण गरेको छ । नगरपालिकाले वडा नं २ आँपपिपलस्थित जनता मावि र वडा नं १ खोप्लाङस्थित अन्नपूर्ण माविलाई स्कुल बस हस्तान्तरण गरेको

गोरखाका विभिन्न पालिकाहरुले महिला शिक्षक सुत्केरी हुँदा सट्टा शिक्षक राख्ने व्यवस्था गरेको छ । पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकाले सुत्केरी बिदामा शिक्षकहरुको सट्टामा थप शिक्षक राख्ने गरेको हो । शिक्षक

नयाँ पुस्ताले पुराना पुस्ताको ज्ञान, सिप, कला हाँसिल गर्न नसकेको, पहिलेका परम्परा, रीतिरिवाज लोप हुँदै गरेको सन्दर्भमा गोरखामा भने पुस्ता हस्तान्तरण कार्यक्रम गरिएको छ । जेष्ठ नागरिक र युवाहरुका बीचमा

गोरखा नगरपालिका वडा नं ६ सञ्चारटोलस्थित पृथ्वी बाल विकास स्कुलको भवन गोरक्षनाथ बैदिक गुरुकुललाई हस्तान्तरण गरेको छ । शनिबार गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले बन्द अवस्थामा रहेको पृथ्वी बाल

प्रतिक्षा आले मगर । शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाइ । गोरखाको पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा

नेपाल ओमन चेम्बर अफ कमर्स गोरखाको अध्यक्षमा पूर्णकुमारी प्रधान शाही निर्वाचित भएकी छन् । शनिवार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो

गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरुलाई निशुल्क रुपमा कम्प्युटर तालिम दिने भएको छ । गाउँपालिकाले पालिकाभित्र एसईई दिएर बसेका विद्यार्थीका लागि निशुल्क आधारभुत कम्प्युटर तालिमको

शहिद लखन गाउँपालिकाले शिक्षक आन्दोलनका कारण प्रभावित बनेको कक्षाहरु बर्खे बिदामा संचालन गर्ने भएको छ । बर्खे बिदा कटौती गरेर कक्षा संचालन गर्ने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले

यसवर्षको कक्षा १२ को परीक्षा आज (आईतबार)बाट सुरु भएको छ । कक्षा १२ को परीक्षामा जिल्लाबाट यो वर्ष तीन हजार सातसय ५० जना सहभागी भएका छन् । जसमध्य नियमिततर्फ दुई