
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनिकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका युवाहरु आमरण अनसन बस्ने घोषणा गरेका छन् । चुमनुब्री गाउँपालिका १ सामागाउँका युवाहरु जलवायू परिवर्तनबाट उत्पन्न जोखिम

पर्यटन व्यवसायी धावा ग्याल्जेन लामाले रसुवाको बाढीमा परेर बेपत्ता भएका लाप्राकका पीडित परिबारलााई राहत सहयोग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका चुमनुब्री गाउँ कार्यसमितिका सभापतिसमेत रहेका लामाले आइतबार पीडित परिवारलाई

आरोहण गर्नुअघि आरोही तथा सहयोगीहरुले मनास्लु हिमालको पूजाआजा गरेका छन् । सोमबार बिहान क्याम्प वान जानुअघि आइतबार दिनभर आधार शिविरको पूजाआजा गरेका आरोहीका सहयोगी बिसबहादुर गुरुङले जानकारी दिए । लामा

उत्तरी गोरखा अठारसय खोला तमु समाजको प्रथम वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ । काठमाडौँ बसोबास गर्ने उत्तरी गोरखाको बारपाक, आरुघाट, धार्चे तथा चुमनुब्री गाउँपालिकाको गुरुङ समुदायहरुले संयुक्त रुपमा

अहिले गोरखा नगरपालिका र पालुङटार नगरपालिकाबाहेक प्राय सबै पालिकाले विभिन्न सहरहरुमा कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण गराइरहेका छन् । वृद्धवृद्धा र अपांगहरु उपचारका लागि तथा विभिन्न बहानामा गाउँबाट

उकालो र भित्री सडकमा कुदिरहेको अटो दुर्घटना हुँदा गोरखाको पालुङ्टारमा चार जना घाइते भएका छन् । आइतबार बिहान साढे नौ बजेतिर पालुङटार नगरपालिका ४ छापथोकस्थित भित्रि सडकमा बडडाँडाबाट ठाँटीपोखरीतर्फ झर्दै

शरद ऋतुमा सवैभन्दा धेरै आरोहण गरिने मनास्लु हिमालको आधार शिविर यतिबेला आरोहीले खचाखच भरिएको छ ।यो ऋतुमा आरोहण गर्न अनुमति लिएका ३८ टोलीका ४५१ जना आरोही तथा उनीहरुका सहयोगीले बेसक्याम्प

गोरखाका किरण बराम अतिसीमान्तकृत बराम समुदायबाट पहिलो उपसचिव बन्न सफल भएका छन् । गण्डकी प्रदेश लोकसेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट उनी उपसचिव पदमा सिफारिस हुन सफल भएका हुन् । यसअघि २०७५

नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ गोरखाको अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन् । शुक्रबार सम्पन्न संघको प्रथम भेलाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित समितिको

उत्तरी गोरखाकी एक बिरामी महिलालाई सरकारले हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगेको छ । हिमाली भेगको चुमनुब्री ६ चुमचेतकी २३ बर्षीया एलिसा लामालाई सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकोप्टरबाट उद्धार