
लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस गोरखामा पनि मनाइएको छ । दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयदेखि ठूलोआँगनसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । प्रभातफेरीमा सरकारी तथा गैरसरकारी संस्थाका

नेपालको उच्च हिमाली पारिस्थितिकीय प्रणालीको ऐना र सूचक मानिने हिउँचितुवा आज अस्तित्वको गम्भीर सङ्कट झेलिरहेको छ । जैविक विविधता र पर्यावरण सन्तुलनका लागि यो सुन्दर जीवको उपस्थिति जति महत्वपूर्ण छ,

धार्चे गाउँपालिका ७ ठाँटीका ६१ बर्षका चित्रमान गुरुङ गत बुधबार राती सौचालय जाने क्रममा आँगनमा लडे । निधारमा गम्भीर चोट लागेका उनलाई तत्काल उपचार गर्न स्वास्थ्य संस्था लैजानु जरुरी भयो

बजारमा दिनप्रति दिन चामलको भाउ बढ्दै गएका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाले भने सहुलियतमा चामल बिक्री गर्दै आएको छ । कार्यालयको गोरखा शाखा तथा सिर्दिबास डिपोबाट सहुलियतको

असार १० गतेसम्म सबै पालिकाले नगर तथा गाउँसभा गरिसक्नुपर्छ र आउँदो आर्थिक बर्षका लागि बजेट, नीति तथा कार्यक्रम ल्याइसक्नु पर्ने व्यवस्था छ । सोही अनुसार बुधबारसम्म गोरखाका सबै पालिकाहरुको गाउँ

रैथाने बाली उत्पादन र महत्व विषयक एकदिने तालिम सम्पन्न भएको छ । गोर्खाली कोसेली घरको आयोजना गोरखा नगरपालिकाको आर्थिक सहयोग तालिम सम्पन्न भएको हो । तालिममा प्रविधिक सहयोग भने कृषि

शहीदलखन गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६३ करोड ४७ लाख ३१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको बुधबार सम्पन्न १९ औँ गाउँसभा तथा अधिवेशनमा उपाध्यक्ष इन्दिरा तिवारीले

सार्वजनिक तथा सरकारी जग्गा हडपेर भौतिक संरचना बनाउनु, व्यापार, बिजनेश गर्नु, खेती आवादी गर्नु तथा बसोबास गर्नु कानून विपरीत कार्य हो । आफ्नो निजी लालपूर्जा भएको जग्गाका अलवा सरकारी तथा

उत्तरी गोरखाको गाउँ बस्तीमा हिमचितुवा देखिएको छ । चुमनुब्री गाउँपालिका २ ल्हो तथा वडा नं ४ नाम्रुङमा औसत उचाइभन्दा तल्लो क्षेत्रमा हिमचितुवा भौँतारिरहेको देखिएको हो । समुद्री सतहदेखि २५०० मिटरदेखि

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल गोरखा जिल्ला समितिको अध्यक्षमा कैलासबाबू श्रेष्ठ चयन भएको छ । समूहको मंगलबार सम्पन्न दोस्रो जिल्ला भेलाले श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन