| मङ्लबार, साउन २५, २०८३

समाज

पालुङटार र टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

संयुक्त लगानीमा मैत्रीपूर्ण पार्क बन्नेगोरखाको पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दिगो बिकासका विविध क्षेत्रमा अनुभव आदान प्रदान गर्दै आपसी सहकार्य गर्ने उदेश्यले सम्बन्ध

सेवाका लागि राजनीति, जीविकाका लागि व्यवसाय

कहिले हिउँदे, बर्खे अधिवेशन, कहिले गाउँसभा, कहिले कार्यपालिका बैठक, कहिले अनुगमन, भ्रमणमै व्यस्त हुन्छन् प्राय गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुखहरु । स्थानीयको प्रतिनिधि मण्डलसंग भेटघाट, योजना माग, छलफल इत्यादिले उनीहरुलाई फुर्सदै

गोरखाली आरोहीको नेतृत्वमा गोरखाको नयाँ हिमाल पहिलो पटक आरोहण

नेपाली र अमेरिकी पर्वतारोहीहरूको टोलीले गोरखा जिल्लामा रहेको, यसअघि आरोहण नभएको नयाँ हिमालको आरोहण गरिएको छ । चुमनुब्री र धार्चे गाउँपालिकाको सीमा आसपास, गणेश हिमालकै श्रृङ्खलामा पर्ने ६,२५० मिटर अग्लो

रिलायन्स फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

रिलायन्स फाइनान्स लिमिटेड, गोरखा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘रक्तदान–जीवनदान’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सले नेपाल रेडक्रस सोसाइटी, गोरखाको प्राविधिक सहयोगमा हरमटारी चोकमा रक्तदान सम्पन्न भएको

जिल्लाभर ४३ हजार बिरुवा वितरण गर्दै वन कार्यालय

डिभिजन वन कार्यालय गोरखाले जिल्लाभर करिब ४३ हजार बिरुवा निशुल्क रुपमा वितरण गर्ने तयारी गरेको छ । विभिन्न काष्ठजन्य, फलफुलजन्य, डालेघाँस, सौन्दर्यमूलक, जडिबुटीजन्य तथा साँस्कृतिजन्य बिरुवाहरु निशुल्क रुपमा वितरण गर्न

सम्भव नेपालको निशुल्क स्वास्थ्य शिविरमा तीनसय बढीले सेवा लिए

सम्भव नेपालले गोरखाको भिमसेनथापा गाउँपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा शनिबार पालिकाको वडा नं ४ धावा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको

फेरि मोडालिटीमै अल्झियो बूढीगण्डकी, मन्त्रिपरिषद्को निर्णयमाथि सरकारकै प्रश्न

जब १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको मन्त्रिपरिषद्ले मोडालिटी (ढाँचा) स्वीकृत ग¥यो, तब आयोजनाले गति लिने आशा जगाएको थियो । पूर्ववर्ती मन्त्रिपरिषद्ले गएको फागुन १२ गते आयोजनाको वित्तीय

जंगली खानेकुराले ६ जना बिरामी

जंगली फल खाँदा गुम्वाका ६ जना बालबालिका बिरामी भएका छन् । चुमनुव्री गाउँपालिका ७ लामागाउँस्थित चुम गुम्वा जाने क्रममा पहिचान नभएको जंगली फल खाएर उनीहरु बिरामी परेका हुन् । ‘काठमाडौंको

कीर्तिमानी आरोही फुञ्जो बनिन् चुमनुब्रीको पर्यटन दूत

कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ ।सर्वोच्च शिखर सगरमाथा सवैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकडमा कायम गरेकी लामालाई

गोनपा–२ मा रक्तचाप मापन गर्ने डिजिटल मेसिन वितरण

गोरखा नगरपालिका वडा नम्वर २ मा रक्तचाप मापन गर्ने डिजिटल मेसिन वितरण गरिएको छ । रक्तचापका बिरामीलाई मध्यनजर गर्दै वडा कार्यालयले उक्त मेसिन वितरण गरेको हो । घर छिमेकमै रक्तचाप