
नेपाल दूरसञ्चार प्राधिकरणले मनास्लु सर्किट क्षेत्रमा जडान गरिएको वाइफाइ नेटवर्कको अनुगमन, मूल्यांकन तथा कार्यान्वयन प्रमाणीकरणसम्बन्धी परामर्श सेवा ठेक्का प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले उक्त सेवाका लागि २०८२ पुस ८

गोरखामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एक युवकको मृत्यु भएको छ । गत जेठ २९ गते गोरखा नगरपालिका– ४ डेरागाउँमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका गोरखा नगरपालिका ३ होल्सिङका २६

गोरखाको हिमालपारि अवस्थित सामागाउँ, साम्दो र छेकम्पारका बासिन्दा यतिबेला यार्सागुम्बा संकलन गर्न लेकमा छन् । उहियाँका कतिपय बासिन्दा पनि विभिन्न लेकमा यार्सागुम्बा संकलन गर्न पुगेका छन् । बहुमूल्य यार्सागुम्बा संकलन

पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको गोरखाको अजिरकोट गाउँपालिका–३ को भच्चेकदेखि सिरानडाँडासम्म सिसि टिभी जडान गरिने भएको छ । नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने उद्देश्यका साथ सिसि टिभी जडान गर्न लागिएको

गोरखाको एक रोदीघर र त्यहाँ संगै रहेको होटलमा रातभर जाँडरक्सी खाएर झगडा हुँदा निर्घात कुटिएका एक व्यक्तिको मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नं. ७ नयाँबजार(छिपिटोल)स्थित रोदी घर र

राती अबेरम्म होहल्ला भएर स्थानीयबासी हैरान भएपछि गोरखा रोदीघरका सञ्चालक र स्थानीयबासी, बीच होहल्ला न्युनिकरण गर्न धेरैपटक सहमति भएको थियो । राती १२, १ बजेसम्म होहल्ला हुने गरेको भन्दै गोरखा

लेखक तथा राजनीतिकर्मी शोभा अधिकारीको पुस्तक ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच अधिकारीद्वारा लिखित पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै

विश्व रक्तदाता दिवस २०२६ को अवसरमा गोरखा जेसीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा गोरखा नगरपालिका वडा नं. ६ स्थित जेसीज प्रतिक्षालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको

अहिले उत्तरी गोरखाको विशेषतः धार्चे गाउँपालिकाका विभिन्न गाउँबस्तीमा भीरमौरीको मह सिकार गर्ने तथा पाहाको सिकार गर्ने सिजन चलिरहेको छ । विशेष औषधी तथा पौष्टिक तत्वका रुपमा प्रयोग गरिने यी पाहा

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने लाप्राकका युवाहरुलाई सम्मान गरिएको छ । लाप्राक समाज काठमाडौंद्वारा शनिवार आयोजित एक समारोहका बीच सगरमाथा आरोहीहरूलाई सम्मान गरिएको हो । विभिन्न समयमा सगरमाथाको