
खाना पकाउने एलपीजी ग्यास नेपाली भान्साको अनिवार्य आधारभूत आवश्यकता बनिसकेको छ । तर, बारम्बार मुलुकमा खाना पकाउने ग्यासको अभाव देखिनु, यसका कारण सर्वसाधारणले सास्ती भोग्नुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद र

गोरखा नगरपालिका भित्रका चारसय आठ जनाले निशुल्क मोतियाबिन्दुको शल्यक्रिया सेवा लिएका छन् । तीन वर्ष यता गोरखा नगरबासीले गोरखा लायन्स आँखा सेवा केन्द्रबाट निशुल्क मोतियाबिन्दुको शल्यक्रिया सेवा लिँदै आएका हुन्

गोरखा होटल संघले नयाँ नेतृत्व पाएको छ । संघको शनिबार सम्पन्न आठौं अधिवेशनले कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा सिलोन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुमन

मुलुकमा बेलाबेलामा दोहोरिने खाना पकाउने एलपी ग्यासको अभावले पुनः आम उपभोक्तालाई सास्ती दिन थालेको छ । विगतमा ग्यासको मूल्यवृद्धि गर्न वा कमिसनको खेलमा मिलेमतो गरेर कृत्रिम अभाव सिर्जना गरिएको भन्दै

प्रतीक्षा आले कसैलाई माथैमाथ, कसैको पुर्पुरामा हाततीनधारेकी सुकुमारी गुरुङ ग्यासको सिलिण्डर साँट्न बसपार्कस्थित ग्यास डिपोमा आएको तीन दिन भयो । पहिलो दिनमा उनलाई साहुजीले भोलिपल्ट सोही समयमा आउन भने ।

गत सोमबारको पहिरोमा चारतले पक्की घर गुमाएका गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजारका मानसिँह गुरुङ परिबारलाई विभिन्न संघ, संस्था तथा व्यक्तिहरुबाट सहयोग जुट्न थालेको छ । बिहिबार गोरखा उद्योग वाणिज्य

अविरल बर्षापछि आएको पहिरोले पालुङटार नगरपालिका १ कोलकोटेका बाबुराम थापाको घरमा पूर्ण रुपमा क्षति पुगेको छ । बिहिबार राती लेदोसहित आएको पहिरोले भुकम्पपछि निर्माण भएको एकतले घर माथिबाट घरभित्र लेदोसहितको

अविरल बर्षापछिको पहिरोले गोरखा नगरपालिका ४ गरापानीका चारजना किसानको गोठमा क्षति पुगेको छ । गोरखा–आरुघाट सडक खण्डको सडक छेउबाट २५ मिटर तल गएको पहिरोले स्थानीय भुपाल बयलकोटीको ढुङगा, माटोबाट बनेको

गोरखा नगरपालिका वडा नं १२ स्थित महेन्द्र मावि कुन्दुरटारमा विद्यार्थी लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजना, कल्स ओभर रिजेज नेपालको समन्वय र जिल्ला ट्राफिक प्रहरी कार्यालय

कीर्तिमानी आरोही पुरबहादुर गुरूङ युक्तको पार्थिव शरीर पाकिस्तानबाट आज नेपाल ल्याइएको छ। पाकिस्तानको ८०५१ मिटर अग्लो ब्रड पिक हिमालमा पुरबहादुर गुरुङसहित १० आरोहीले ज्यान गुमाएका थिए । उनको पार्थिव शरीर