
शहिद लखन गाउँपालिका–६ दार्चेमा रहेको राधाकृष्ण मन्दिर पुनर्निर्माण भएको छ । २०७२ सालको भूकम्पले क्षति पुगेको उक्त मन्दिर स्थानीयहरु आफैले पुनर्निर्माण गरेका हुन् । सोमवार एक कार्यक्रमकाबीच उक्त मन्दिरको उद्घाटन

दशौंं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी नारायणगढ क्लबले जितेको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा बेशाख १ गते भएको फाइनल खेलमा नव जनजागृती भेट्रान्स क्लबलाई ४–१ को गोल

गोरखा बजारभित्रै पर्ने खोलखोलेको सार्वजनिक तथा निजी जग्गामा ठूलो परिमाणमा ढुंगा उत्खनन गरियो । बिगत तीनबर्षदेखि भीर खन्न सुरु गरिएको हो । त्यहाँका जग्गाधनीले आफ्नै लालपूर्जा भएको जग्गाको ढुंगा उत्खनन

नयाँबर्ष २०८२ को पहिलो दिन बिहानै गोरखामा एक युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यू भएको छ । सोमबार बिहान बा ८८ प ९७६२ नंबरको मोटरसाइकल गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर

प्रतीक्षा आले : गतबर्ष २०८१ विदा भई आजदेखि नयाँबर्ष २०८२ सुरु भएको छ । प्राकृतिक विपद्, मानव निर्मित विपद्, मान्छे र घरपालुवा पशुचौपायामा रोगव्याधि, राजनीतिक अस्थिरता आदि कारणले गतबर्ष दुखद

गत वर्ष २०८१ साल सुनको मूल्यमा भारी वृद्धि भयो । २०८१ वैशाख २ गते सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सोही वर्षको

नौ दिनदेखि सम्पर्कबिहिन भएका गोरखाका एक बालक नौ दिनपछि मृत अबस्थामा भेटिएका छन् । गत चैत २३ देखि बेखबर बनेका गण्डकी गाउँपालिका ८ का ११ बर्षका निकेश नेपाली शनिबार बूढीगण्डकी

मेलिना बराम : गोरखा नगरपालिका ८ खोलखोलेको सार्वजनिक क्षेत्र अहिले अतिक्रमणको चपेटामा परेको छ । कुनै बेला स्थानीयको गौचरन रहेको यहाँ कहिले व्यक्तिले घर बनाउने नाउँमा, कहिले पानी निकाल्ने निहुँमा

पृथ्वीराजमार्गको बेनिघाटदेखि तिब्बतको सीमाना लार्केसम्मको सडक निर्माणमा गएको सेना आठ महिना नबित्दै ब्यारेक फर्किएको छ । यसबर्षका लागि विनियोजित सात करोड रुपैयाँ बजेट सकिएपछि बाँकी काम थाती राखेर सेना अर्मला

अहिले देशभर प्रदूषण बढेको छ । लामो समयदेखिको अत्यधिक सुक्खापनले प्रदुषण बढेको हो । वायु प्रदूषणका कारण स्वास्थ्यमा विभिन्न जटिल समस्या देखिने गरेको पाइन्छ । हावापानी उत्तिकै प्रदुषित छ, त्यसमाथि जताततै सडक