| मङ्लबार, कार्तिक २४, २०८३

समाज

लार्के पासको क्रममा मृत्यु भएका बेलायती नागरिकको शव हेलिबाट काठमाडौं लगियो

लार्के पास गर्ने क्रममा मृत्यु भएका बेलायती नागरिक थोम्सन आयनको शव हेलिकप्टरबाट काठमाडौं लगिएको छ । सोमवार बिहान करिव साढेँ दश बजे माउन्टेन एयरको हेलिकप्टरबाट उनको शव लगिएको हो ।

केन्द्रीय प्रशारण लाइन बिस्तार गर

जिल्लाका कतिपय ग्रामिण भेगमा बिद्युतको केन्द्रीय प्रशारण लाइन पुगेको छैन । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकालाई त झन् केन्द्रिय प्रशारण लाइनले छुन समेत सकेको छैन जहाँ विद्युतका लागि जघुजलबिद्युतमा निर्भर पर्नुपर्ने

लघु जलविद्युत मर्मतपछि गाउँ फेरी झलमल

पहिरोले जलबिद्युत आयोजना क्षति पुगेपछि विगत ६ महिनादेखि अन्धकार बनेको उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेत लगायतका गाउँ अहिले फेरी झलमल बनेको छ । लघुजलबिद्युत मर्मतपछि गाउँमा पुनः बिजुली बलेको हो

बुढीगण्डकीमा डुबेर एक बालक बेपत्ता

बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् । गण्डकी गाउँपालिका–८ का ११ बर्षीय निकेस नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिवार दिउँसो करिव

मध्यपहाडीमा बाख्रा बिकास कार्यक्रम : समूह छनौट, सम्झौताको तयारी

मध्यपहाडी लोकमार्ग करिडोरमा बाख्रा बिकास कार्यक्रम कार्यान्वयनका लागि कृषि समूह तथा सहकारीहरु छनोट गरिएको छ । स्रोत केन्द्र स्थापना, खोर निर्माण तथा सुधार, घाँसको नर्सरी स्रोत केन्द्र स्थापना र ब्याड

योजनाहरुको निरन्तर अनुगमन होओस्

कुनै पनि काम कति प्रभावकारी हुन्छ भन्ने कुरा धेरै पक्षहरुमा निर्भर हुन्छ । जस्तो कि, निर्माण व्यवसायी कति ‘सज्जन’ छन् भन्नेले सबैभन्दा बढि महत्व राख्दछ । त्यस्तै चालु बर्ष बजेट

चुम्चेत प्रहरी चौकीलाई सोलार प्रविधि हस्तान्तरण

चुमनुब्री गाउँपालिका ६ चुम्लिङस्थित चुम्चेत प्रहरी चौकीलाई एक संस्थाले सोलार प्रविधि हस्तान्तरण गरेको छ । शनिबार एक कार्यक्रमका बीच चौकी इञ्चार्ज अमरप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । जलविद्युत आयोजनामा क्षति

ठगीबाट जोगिन नागरिक सचेतना आवश्यक

जिल्लामा पछिल्लो समय ठगीका घटनाहरु बढ्न थालेका छन् । केही समययता आपराधिक क्रियाकलापमा संलग्नहरु सलवलाउन थालेको देखिन्छ । केही समय रोकिएको मोटरसाइकल चोरीका घटनाहरु पुनःदोहोरिन थालेका छन् । त्यतिमात्र होइन

नेपाल निजामती कर्मचारी संगठनको भित्तेपात्रो बिमोचन

नेपाल निजामती कर्मचारी संगठन गोरखाले नयाँ बर्ष २०८२ को भित्तेपात्रो बिमोचन गरेको छ । बिहिवार आयोजित नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा भित्तेपात्रे बिमोचन गरिएको हो । संगठनका जिल्ला अध्यक्ष

फिस्लिङ–आग्रीडाँडा सडक अनिश्चितकालका लागि बन्द

पृथ्वी राजमार्गको फिस्लिङदेखि गण्डकी गाउँपालिका ६ आग्रीडाँडा अनिश्चितकालका लागि बन्द भएको छ । सडक कालोपत्रे गर्नका लागि भन्दै गत बुधबारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सवारी आवागमन बन्द गरिएको वडा