
ऐतिहासिक पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दै आएको नेपाली सेनाले बिहिबार गोरखा दरबारदेखि जीतगढीसम्मको पदयात्रा सुरु गरेको छ । ११ दिने ऐतिहासिक पदमार्गको यात्रामा निस्केको नेपाली सेनाको टोलीलाई बिहिबार गोरखा दरबारमा औपचारिक

१२० बर्षभन्दा पहिले सञ्चालनमा रहेर बन्द रहेको धुवाँकोटको तामाखानीबारे अध्ययन सुरु भएको छ । पालुङटार नगरपालिका ८ धुवाँकोटको जंगलमा रहेको तामाखानीको खानी तथा भूगर्भ विभागका इञ्जिनियर सुजन देवकोटाको टोलीले अध्ययन

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको कसुरमा गोरखा घर भएका एक युवालाई पाँच वर्ष कैद र २५ हजार जरिवाना तोकिएको छ । गोरखा नगरपालिका ११ का २१ बर्षका निरज ढकाल काठमाडौँ जिल्ला

गोरखामा भिरबाट लडेर एक बृद्ध घाइते भएका छन् । बारपाक सुलिकोट गाउँपालिका–७ अमले घर भई हाल चितवन बस्ने ६५ वर्षीय धनबहादुर गुरुङ घाइते भएका प्रहरीले जनाएको छ । बुधबार दिउँसो

गोरखाका बिकट गाउँहरुमध्य चुमनुब्री ६ का गाउँबस्ती अग्रपंक्तीमा पर्दछ । भौगोलिक, आर्थिक, विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक चेतना आदिका दृष्टिले यहाँका बासिन्दा पछाडि पारिएका छन् । धेरै कोणबाट पछाडि

लामो समयदेखि स्थगित रहेको पत्रकार महासंघ गोरखाको निर्वाचन आउँदो वैशाख ७ गते गर्ने निर्णय भएको छ । चैत्र २१ गते बसेको महासंघ जिल्ला कार्यसमिति बैठकले उक्त निर्णय गरेको महासंघका जिल्ला

वन डढेलो सबैको टाउको दुखाइको बिषय बन्दै आएको छ । यसको रोकथाम तथा नियन्त्रणका प्रयासहरु असफल बन्ने गरेका छन् । अहिले कतिपय वन क्षेत्रमा डढेलो लाग्ने गरेको हामीले सुन्दै र

शिक्षा बिधेयकको माग गर्दै काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलनप्रति गोरखाका स्थानीय तहहरुले एक्यवद्धता जनाएका छन् । सोमवार जिल्लाका एघार वटै स्थानीय तहका अध्यक्षहरुले संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै शिक्षकहरुको माग

गत चैत १५ गते आन्दोलनको नाममा राजावादीहरुले गरेको बिध्वंसात्मक, अराजक तथा हिंसात्मक घटनाको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गोरखा जिल्ला कमिटीले घोर भत्र्सना गरेको छ । सोमवार प्रमुख जिल्ला अधिकारीलाई

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थीहरु देश दर्शन अध्ययनको क्रममा गोरखा पनि भ्रमण गरेका छन् । प्रतिष्ठानको ३९ औँ आधारभुत प्रशासन प्रशिक्षण अन्तरगत रहेको देश दर्शन भ्रमण कार्यक्रमका लागि उनीहरु जिल्ला