| मङ्लबार, कार्तिक २४, २०८३

समाज

बैशाख १२ गते बारपाक सुलिकोटमा सार्वजनिक बिदा

आउँदो बैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा हुने भएको छ । २०७२ साल बैशाख १२ गते बारपाक केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भुकम्पको स्मृतिमा सो गाउँपालिकाले सार्वजनिक विदा आव्हान

कविताको बिडम्बना अरुले खेप्नु नपरोस्

यदि शिक्षकहरुको आन्दोलन नभएको भए अहिले भर्ना अभियान सञ्चालन हुने बेला हो । यति बेला शिक्षकहरु, व्यवस्थापन समितिसमेत मिलेर घरदैलो अभियान सञ्चालन गर्दै हुनेथिए । गतबर्ष पनि भर्ना अभियान सञ्चालन

बैँकका कर्मचारीहरु नै अनलाइन स्क्यामको शिकार, गतबर्षभन्दा स्क्याम दोब्बर वृद्धि

प्रतीक्षा आले ।गत साउन महिनायता गोरखामा २२ वटा अनलाइन स्क्यामको घटना दर्ता भएका छन् । अचम्मको कुरा त के छ भने, अनलाइन स्क्याममा प्राय बैँकका कर्मचारीहरु नै पर्ने गरेका छन्

बालअधिकार, बाल संरक्षण, बाल बचाऊ

बालबालिका भनेका देशका भोलिका कर्णाधार हुन् । जसरी काँचो माटोलाई जे चाह्यो, त्यही स्वरुप, संरचना बनाउन सकिन्छ त्यसैगरी, आजका बालबालिकालाई जस्तो जनशक्ति बनाउन चाह्यो, त्यस्तै बनाउन सकिन्छ । तर अहिले

कवितालाई पढ्नै सकस

प्रतिक्षा आले ।यतिबेला देशभरका स्कुले बालबालिका माथिल्लो कक्षामा पढ्ने उमंगका साथ नतिजाको पर्खाइमा छन् । शिक्षक आन्दोलनले ढिलाइ भए पनि छिट्टै नतिजा आउला र नयाँ पाठ्यपुस्तक बोकेर माथिल्लो कक्षामा पढ्न

हारजित बाबुआमाको, सजायँ बालबालिकालाई

दिलशोभा जन्मनासाथ बुबा मनराजा र आमा घामरानी गुरुङको सम्बन्ध बिच्छेद भयो । छोरीलाई काखमा लिएर घामरानी सदरमुकाम झरिन् । रक्सी बेचेर पेट पाल्न थालिन् । मनराजा घरायसी काम गरेर गाउँमै

बनटार चेपाङ बस्तीको खानेपानी आयोजना अलपत्र

प्रतिक्षा आले :गण्डकी गाउँपालिका–६ बनटार स्थित चेपाङ बस्तीको खानेपानी आयोजना विगत तीन वर्षदेखि अलपत्र छ । गण्डकी प्रदेशको ‘एक घर, एक धारा’ अभियान अन्तरगत बनटारमा आर्थिक वर्ष २०७८÷७९ मा खानेपानी

चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ बिमोचन

कांग्रेस गोरखाका संस्थापक नेता चन्द्रप्रसाद न्यौपानेको जीवनवृत्तमा लेखिएको ‘चन्द्रप्रसाद न्यौपाने स्मृतिग्रन्थ’ बिमोचन गरिएको छ । स्वर्गीय न्यौपानेको पहिलो वार्षिक पुण्यतिथिमा आयोजित एक समारोहका बीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा सो

बिगतको समीक्षा गर्दै आगत सुखद बनाऔँ

नयाँमा नविनता, नूतनता हुन्छ । नयाँले नयाँ उर्जा सेँचन गर्दछ । त्यसैले नवीनता सबैको चाहा हुन्छ । नेपालमा प्रचलित विक्रम संवतको नयाँ साल सुरु भएको छ । नयाँ साल नयाँ

शिक्षक आन्दोलनको असर : कतै नतिजा रोकियो, कतै ग्रेडवृद्धि परीक्षा अनिश्चित

विकास मरहट्टा ।नयाँ शिक्षा ऐनको माग गर्दै काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलनका लम्बिँदै जाँदा जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुको वार्षिक परीक्षाको नतिजा रोकिएको छ । नयाँ शैक्षिक सत्रको कक्षा संचालन हुने दिन