| मङ्लबार, कार्तिक २४, २०८३

समाज

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, परीक्षा हुने नहुने अनिश्चित

गोरखामा कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भईसकेको छ । तर परीक्षाको अघिल्लो दिनसम्म परीक्षा हुने नहुने अनिश्चित रहेको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ । सो

मिना कोइरालाबाट सिक्ने पाठ

लाउँ लाउँ र खाउँ खाउँको उमेरका युवाहरु विदेशमा जाने, गोरुझैँ जोतिएर काम गर्ने, अनि उनीहरुका बुबा आमा गाउँघरमा ढलेको सिन्को पनि नउठाई खाने, बस्ने अहिलेको प्रवृत्ति हो । खाडी तथा

‘हावाहुरीले घर ढलाइदिन्छ कि ?’

शिव उप्रेती ।गण्डकी गाउँपालिका ६ वनटारको सिरानमा एउटा झुप्रो छ, जसमा ओत लागिरहेका छन्, सन्तबहादुर र मंगली चेपाङ । आफूहरु कति बर्ष भयौँ भन्ने न सन्तलाई थाहा छ, न मंगलीलाई

पर्यटन विकास गर्न पदमार्ग बनाउँदै

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ४ को कार्यालयले पर्यटन विकासका लागि पदमार्ग निर्माण गर्न सुरु गरेको छ । वडाको १० लाख बजेटमा २ किलोमिटर लामो नामरुङ पदमार्ग निर्माणको काम

महिलालाई आत्मनिर्भर गराउन ड्राइभिङ सिकाउँदै पालुङटार नगरपालिका

मेलिना बराम ।पालुङटार नगरपालिकाले महिलाहरुलाई आयआर्जन गरी आत्मनिर्भर बनाउन अटो चलाउन सिकाउन थालेको छ । महिलाहरुलाई रोजगार सुनिश्चित गराउने उद्देश्यले अटो चलाउने तालिम दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमानसिंह थापामगरले

कवि दयाराम अर्यालका दुई पुस्तक विमोचन

गोरखाका कवि दयाराम अर्यालद्वारा प्रकाशित दुई पुस्तक सोमबार विमोचन गरिएको छ । अर्यालद्वारा रचिएका ‘मिलन’ उपमहाकाव्य र ‘नेपाल एकीकरणका पूर्वाधार नारायणदास अज्र्याल’ नामक दुई कृतिको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कौशिला

उत्तरी गोरखामा बोलिने गुरुङ भाषाको वर्णनिर्धारण गरिँदै

प्रतिक्षा आले ।उत्तरी गोरखामा बोलिने गुरुङ भाषाको वर्ण निर्धारणको काम सुरु भएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका र हिमाली आदिवासी समाजको संयुक्त साझेदारीमा चुमनुब्रीमा बोलिने गुरुङ भाषाको वर्ण निर्धारण गर्न

लियो जिल्ला परिषद ३२५ जे को अध्यक्षमा गोरखाका बालकृष्ण परियार

गोरखाका बालकृष्ण परियार लियो जिल्ला परिषद ३२५ जे नेपालको अध्यक्षमा निर्वाचित भएका छन् । क्लवको काठमाडौँमा सम्पन्न अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा काठमाडौँका आशिष थापा निर्वाचित

जनप्रतिनिधिहरुले जनमतको कदर गरुन्

संघीय लोकतान्त्रिक शासन व्यवस्थामा स्थानीय तहलाई धेरै नै कार्यभार सुम्पिएको छ । स्थानीय तहको पनि वडा तहमा धेरै जिम्मेवारी तथा धेरै कार्यभार निहित हुन्छ । टोलटोलमा, घरघरमा, जनजनमा पुग्ने निकाय

मिनाको मिहिनेत मोह, भन्छिन् ‘तरकारीले आत्मनिर्भर बनायो’

गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ बर्षीया मिना कोइराला तरकारी खेतीमा व्यस्त छिन् । कोइरालाटोलको ७ रोपनी जग्गा भाडामा लिएर विगत ११ वर्षदेखि व्यवसायिक तरकारी खेती गरिरहेकी हुन् । प्राय सधैँ बारीमै