
गोरखामा दुईहजार दुईसय ८३ जना निर्वाचन प्रहरीका लागि शुक्रबारदेखि भर्ना खुल्ला गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सूचना जारी गर्दै निर्वाचन प्रहरी भर्ना गर्न आवेदन आह्वान गरेको हो ।

पालुङटार नगरपालिका ३ बोगटीगाउँका शंकर सुनारको कुटपिटबाट श्रीमतीको मृत्यू भएको छ । सुनारको निर्घात कुटपिटबाट २१ बर्षकी श्रीमती अनुस्का परियारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘शंकर

सुन्दा रोचक लाग्छ, देख्दा झन धेरै ध्यानाकर्षक, प्रसंग हो, चुमनुब्री गाउँपालिका ७ छेकम्पारको । छेकम्पार सडक सञ्जालले नजोडेको गाउँ हो । अलिअलि बनेको सडक पनि सामागाउँतर्फ तन्किरहेको छ । छेकम्पारतर्फ

प्रतीक्षा आले ।हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलो पटक स्थायी लेखा नंबर (प्यान) कार्ड दिन सुरु गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्य आफूहरुले पहिलो पटक स्थायी लेखा नंबर

चालकको लापरवाहीले सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले कडाइ गरेको छ । लापरवाही गर्ने सवारी चालक कारवाहीमा पर्न थालेका छन् । एक महिनाको अवधिमा २० जना चालक कारवाहीमा परिसकेका

दरौँदी नदीको बगरमा अवैध रुपमा ढुङ्गा उत्खनन् गर्न रोक लगाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख मोहन थापासहितको अनुगमन टोलीले गोरखा नगरपालिका वडा नं १२ स्थित १० किलोदेखि अबुवा खण्डको

द्रव्यशाह बहुमुखी क्याम्पसले ‘सिक्यौं–सिकायौं’ अभियान अन्तर्गत गण्डकी प्रदेशका क्यूएए मान्यता प्राप्त क्याम्पसहरुको अवलोकन भ्रमण तथा अनुभव आदान प्रदान गरेको छ । गत आइतबारदेखि मंगलबारसम्म कालिका बहुमुखी क्याम्पस (पोखरा), गुप्तेश्वर महादेव

सिँगापुरबाट भ्रमणमा आएका पर्यटकले लाप्राकका विद्यार्थीहरुलाई न्यानो कपडा दिएका छन् । भ्रमणका क्रममा गत जेठमा धार्चे ४ लाप्राकमा आएका मिस्टर को खै, मिस्टर लुकास र मिस्टर ब्रेडेइनले मणिकामदेवी माविकी २२१

जिल्लाका अधिकांश नदी र खोलाहरू पछिल्लो समय अवैध नदीजन्य उत्खननको गम्भीर चपेटामा परिरहेका छन् । दरौँदी, चेपे, बूढीगण्डकीलगायत अन्य साना ठूला नदीहरूबाट नियमविपरीत ढुङ्गा, गिट्टी र बालुवा निकाल्ने क्रम तीव्र

रोजगारीका लागि विश्वका विभिन्न देशमा लैजाने भन्दै रकम असुली गरेर अलपत्र पार्नेहरुका विरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखामा मुद्दाको चाङ छ । बिगतका बर्षदेखि दर्ता भएर समाधान नभएका र चालु बर्ष