
पालिका घुम्न आउने पर्यटकसँग शुल्क उठाउन थालेसँगै चुमनुव्री गाउँपालिकाको राजश्वमा बृद्धि भएको छ । आर्थिक बर्ष २०८०/८१ मा कुल २७ लाख १७ हजार मात्र राजश्व संकलन गरेको यस पालिकाले आव

बारपाक सुलिकोट गाउँपालिकाका सातसय भन्दा धेरै विद्यार्थीहरुलाई एक सामाजिक संस्थाले न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाभित्रका विभिन्न सातवटा विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट, ट्राउजर र टोपी उपलब्ध गरिएको हो । गाउँ

बिषालु च्याउ खाँदा गोरखाका एक परिबार बिरामी भएका छन् । सोमबार बेलुका खानासंगै च्याउको तरकारी खाएका गोरखा नगरपालिका १४ प्युघरमा बस्दै आएका हिरालाल पहारीको परिबार बिरामी भएका प्रहरीले जनाएको छ

भौगोलिक रूपमा विकट र सडक सञ्जालको पहुँचबाट लामो समय टाढा रहेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पछिल्लो समय यातायातका साधनहरू देखिन थालेका छन्। हिमालपारिको यो दुर्गम क्षेत्रमा विकासका पाइलाहरू पुग्नु खुसीको

दरौँदी नदीको बगरमा विगत एक हप्तादेखि अवैध रुपमा ढुङ्गा उत्खनन् भैरहेको छ । गोरखा नगरपालिका वडा नं १२ स्थित १० किलोदेखि अबुवा सडकखण्डको दरौँदी नदीमा अवैध तरिकाले ढुङ्गा उत्खनन् भैरहेको

सदरमुकामको जिविसचोकमा रहेको ‘न्यू टेलर्स् लोगो’ ले जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिता गरेर आफ्नो ११ औँ वार्षिक उत्सव कार्यक्रम मनाउने भएको छ । यही माघ १ गते ‘अनुशासन, सम्मान र पहिचानमा औपचारिक

नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौं सृङ्खला सोमबारबाट सुरु भएको छ । पुस २७ गते काठमाडौंको हनुमानढोका दरबारसम्म पुग्नेगरी

नेपाल पूर्व प्रहरी संगठन गोरखा नगर कार्यसमिति गठन भएको छ । आइतवार जिल्ला सदरमुकाममा भएको भेलाले मेगबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा सुदाम थापा,

गोरखाका हिमाली भेगका करिब एक हजार घरधुरी विगत तीन हप्तादेखि अन्धकारमा बस्न बाध्य छन् । चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, जगत, सल्लेरी, भालुवन र धार्चे गाउँपालिकाका रुञ्चेत एवं केरौंजाका बासिन्दाहरूले विद्युत

तमु ल्होसारको अवसर पारेर चुमनुव्री गाउँपालिकामा बिभिन्न प्रतियोगिता भएका छन् । तमु ह्यूल छोज धी गुरुङ राष्ट्रिय परिषद गाउँ कार्यसमिति सिर्दिवास गोरखाको आयोजनामा भएको भलिवल प्रतियोगितामा फिलिम युवा क्लब पहिलो