
आरुघाट गाउँपालिकामा भएको श्रृंखलावद्ध चोरीको घटनामा संलग्न रहेको आरोपमा धार्चे गाउँपालिका–५ का रनबिर भनिने रम्बिस गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । १९ बर्षिय गुरुङलाई मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले

नेपाल मोवाइल व्यवसायी संघ गोरखाले संचालन गरेको चाडपर्व लक्षित उपहार योजना अन्तरगत उपहार पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरिएको छ । जिल्ला सदरमुकाममा जारी १२ औं गोरखा महोत्सवको अवसर पारेर संघले

नेपालको पदयात्रा पर्यटनमा मनास्लु क्षेत्रले पछिल्लो समय विशिष्ट पहिचान बनाएको छ । तर, सोही क्षेत्र प्रवेश गर्ने पदमार्गको दुरावस्थाले अहिले स्थानीय बासिन्दा र पर्यटक दुवैलाई चिन्तित तुल्याएको छ । विशेषगरी

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यहरुको निर्वाचनका लागि निर्धारित गोरखाका २२५ मतदान स्थलमध्य २४ वटा स्थल सडक सञ्जालबाट टाढा रहेका छन् । अधिकांश हिमालपारिको चुमनुब्रीका र केही धार्चेका मतदानस्थलहरु

प्रतीक्षा आले ।गोरखामा जगंली जनावरको आक्रमणबाट २०४ घरपालुवा जनावरको मृत्यु भएको छ । मृत्यु भएका घरपालुवा जनावरको क्षतिपूर्ति बापत डिभिजन वन कार्यालय गोरखा जिल्लाभर ११ लाख २६ हजार रुपैँया रकम

गोरखा दरवारस्थित गोरखनाथ मन्दिरदेखि भारतको गोरखपुरसम्मको ‘खिचडी यात्रा’ आज(मंगलबार)सुरु हुने भएको छ । मंगलबार बिहान गोरखाको गोरखनाथदेखि ५० जनाको टोलीले भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको यात्रा सुरु गरेका हुन् ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीले अवैध लागुऔषधसहित गोरखाका कमल बसेललाई नियन्त्रणमा लिएको छ । आँबुखैरेनी ४ बेनिटार चेकपोस्टमा नियमित सवारी चेकजाँचका क्रममा प्रहरीले सहिदलखन गाउँपालिका ३ गोरखाका २४ बर्षीय कमल बसेललाई

नेपालको संविधान २०७२ ले मुलुकको जातीय विविधतालाई आत्मसात् गर्दै विभिन्न जातजाति, भाषाभाषी र समुदायको उत्थानका लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र घोषणा गर्न सक्ने स्पष्ट व्यवस्था गरेको छ । विशेषगरी

चुमनुब्री गाउँपालिका २ ल्होका छिरिङ धार्के लामाले मनास्लु पदमार्गको पहिरोको भिडियो सामाजिक सञ्जाल(फेसबुक)मा राख्दै प्रश्न गरेका छन्, ‘गाउँपालिकाले पदमार्ग मर्मतसम्भार गर्न भन्दै पर्यटकसंग करोडौं राजस्व उठायो भन्छन् । ड्याङभन्दा मुनि,

पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा ३०४ औं पृथ्वीजयन्ती धुमधामले मनाइएको छ । पृथ्वीजयन्ती मूल आयोजक समितिले आयोजना गरेको सो समारोहको अवसरमा जिल्ला समन्वय समितिको परिसरबाट प्रभातफेरि आयोजना गरिएको थियो ।सो प्रभातफेरि