| सोमवार, कार्तिक २३, २०८३

समाज

पेशागत सहकारीको अध्यक्षमा पुनः मञ्जु अर्याल

पेशागत बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः मञ्जु अर्याल चयन भएकी छन् । आइतबार सम्पन्न चौधौं साधारण सभा तथा छैठौँ अधिवेशनले अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

पुस्तक व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा गोरखाका प्रदिप खनाल

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा गोरखाका प्रदीप खनाल चयन भएका छन् । महासंघको शनिबार पोखरामा सम्पन्न ७ औँ वार्षिक साधारण सभा एवं चौँथो अधिवेशनले खनाललाई अध्यक्षमा

शम्भु स्मृति प्रतिष्ठानद्धारा बिद्यालयलाई बिज्ञान सामग्री हस्तान्तरण

स्वर्गिय शम्भुबाबु मरहट्टाको ३० औं स्मृति दिवसको अवसर पारेर सिरानचोक गाउँपालिका–३ निवारेस्थित चम्पावती माविलाई बिज्ञान सामाग्री सहयोग गरिएको छ । शम्भु स्मृति प्रतिष्ठानले ८० हजार रकम बराबरको सामाग्री बिद्यालयलाई हस्तान्तरण

महोत्सवको गन्तव्य एकातिर, यात्रा अर्कातिर नहोओस्

ऐतिहासिक र पर्यटकीय जिल्ला गोरखामा विगत एक सातादेखि ‘गोरखा महोत्सव’ को रौनकता छाएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउन ठूलो भूमिका खेल्छ

पृथ्वीनारायण शाह र शुभ घाट

यदुप्रसाद अधिकारी । नेपाल आमाले जन्म दिएकी शूरबीरमध्ये वडामहाराज धिराज पृथ्वीनारायण शाह पनि एक हुन् । नेपालका एकीकरण कर्ता राष्ट्र निर्माता शाहको जन्म १७७९ साल पौष २७ गते शुक्रवार गोरखा

जातजातिको संरक्षित र विशेष क्षेत्र माग गर्दै ‘दशौँ जिल्ला सभा’ सम्पन्न

विभिन्न जातजातिको संरक्षित क्षेत्र घोषणा गर्ने प्रस्ताव गण्डकी प्रदेशसंग माग गर्ने निर्णय गर्दै गोरखाको ‘दशौँ जिल्ला सभा’ सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सभाले विभिन्न पालिकाहरुलाई विभिन्न जातजातिहरुको संरक्षित क्षेत्र

निर्वाचन प्रहरीमा आवेदन गर्नेको संख्या प्रदेशभरिकै गोरखामा धेरै

निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेको संख्या गण्डकी प्रदेशभरमै गोरखामा धेरै छन् । शुक्रबारदेखि सुरु भएको आवेदन संकलन कार्यक्रममा २४१ जनाले आवेदन भरिसकेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उद्योग वाणिज्य संघ आँबुखैरेनीको अध्यक्षमा काजी थापा

तनहूँ उद्योग वाणिज्य संघ, आँबुखैरेनी बजार इकाइको अध्यक्षमा काजी थापा चयन भएका छन् । केही दिनअघि सम्पन्न ३० औं वार्षिक साधारण सभा तथा अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर

सडक सञ्जालले नछोएको र अझै सडक जोडिने सुरसार नभएको चुमनुब्री–७ छेकम्पारको साँघुरो गल्लीमा दोर्जे चीनबाट ल्याएको स्कुटर हाँकिरहेका छन् । केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका खुल्ला

चुमनुब्रीबाट प्यान कार्ड वितरणको सुखद सुरुवात

नेपालको संघीय शासन प्रणालीको मर्म नै ‘गाउँ–गाउँमा सिंहदरबार’ पु¥याउनु हो । भौगोलिक रूपमा अत्यन्तै दुर्गम र तिब्बतसँग सीमा जोडिएको गोरखाको चुमनुब्री गाउँपालिकाले बिहिबारदेखि आफ्नै कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) वितरण