| सोमवार, साउन २४, २०८३

देशमा आज

गोरखाली समाज फ्रान्सको अधिबेशन सम्पन्न

गोरखाली समाज फ्रान्सले अधिबेशन, नयाँ निर्बाचन र देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । केही दिनअघि मात्र फ्रन्सको ओबरभिलिय शहरमा समाजले एक दिवसीय तीन चरणमा कार्यक्रम सम्पन्न गरेको हो ।

भोजपुरका राई ४० बर्षदेखि गोरखाको भालुवनमा,

शिव उप्रेती : भन्छन्, : उता सबै बिर्सिसक्यो, अब फर्कन्न भोजपुरका तीर्थबहादुर राईले घर ब्यबहार देखेर वाक्क भई १५ बर्षकै उमेरमा गाउँ छाडे । आमचोक गाउँपालिका ८ दुङ्मानाका राईले गाउँ

३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना बन्ने

१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको काम सुरु नभए पनि गोरखामा ३४१ मेगावाटको बूढीगण्डकी आयोजना बन्ने भएको छ । सहास उर्जा नामक प्राइभेट कम्पनीले धार्चे र चुमनुब्री गाउँपालिकाको साँध सल्लेरी–यारु खण्डमा

स्ट्रबेरी खेती गर्दै त्रिवेणी माविका विद्यार्थी

पालुङटार नगरपालिका–९ सेरास्थित त्रिवेणी माविका विद्यार्थीहरुले स्ट्रबेरी खेती गर्न थालेका छन् । कृषि ज्ञान केन्द्रसँग सहकार्य गरी विद्यालयले स्ट्रबेरी खेती गर्न थालेको हो ।विद्यालयको कक्षा ९ देखि १२ सम्म कृषि

नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा पालुङटारका मरहट्टा नियुक्त

नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा गोरखाको पालुङटार नगरपालिका–९ मिरकोटका प्राध्यापक डाक्टर मोदनाथ मरहट्टा नियुक्त भएका छन् । उनलाई काठमाडौं विश्वविद्यालयले आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो ।विगत तीन वर्षदेखि

अब गोरखा बजारको विद्युत लाइन एउटै फिडरबाट

गोरखा बजारको विद्युत लाइनलाई एउटै फिडरमा जडान गर्ने कार्य सुरु भएको छ । विद्युत अनियमितता कम गर्ने उद्देश्यले मुख्य बजार क्षेत्रको लाइनलाई एउटै फिडरबाट संचालन गर्न लागिएको नेपाल विद्युत प्राधिकरण

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले आज (आइतबार) सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।  बोर्डले गत

बुधबारदेखि वर्षाको सम्भावना, कोशीदेखि गण्डकीसम्म पर्ने छ प्रभाव

आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका

बारपाकबाहेक गोरखाका सबै मुख्य सडकहरु सुचारु

गोरखा–बारपाक सडकबाहेक अन्य सबै मुख्य सडकहरु सुचारु भएका छन् । गत शुक्रबारदेखि परेको अबिरल वर्षाका कारण गोरखा सदरमुकामदेखि बारपाकसम्मको सडकखण्ड बन्द रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर ध्रुब प्रसाद शर्माले

हेलिकोप्टर उँडानलाई सहज बनाउन गृहमन्त्रालयमा कार्यदल गठन

उत्तरी गोरखामा झञ्झटिलो हेलिकोप्टर चार्टरलाई सहज बनाउन गृहमन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयको बिहिबारको बैठकले गृहमन्त्रालयका उपसचिवको संयोजकत्वमा सरोकारवाला मन्त्रालय तथा कार्यालयका अधिकृतहरु सम्मिलित कार्यदल गठन गरेको हो ।मन्त्रालयले