
गोरखाका ११ वटै स्थानीय तहहरुको वेबसाइट ह्याक भएको छ । गत आइतबारदेखि गोरखा लगायत देशभरका अधिकांश स्थानीय निकायहरूको वेबसाइट एकसाथ ह्याक भएको हो ।ती वेबसाइटहरू चिनियाँ ह्याकरको नियन्त्रणमा रहेको पाइएको

नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका बुद्धिमान श्रेष्ठ नियुक्त भएका छन् ।उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नेपाली काङग्रेसको विधान,

राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग आइतबारदेखि तीनघण्टा बन्द गरेर स्तरोन्नतिको काम गरिने भएको छ । आइतबारदेखि शनिबारसम्म एकसाताभरि बिहान ११ बजेदेखि २ बजेसम्म राजमार्ग ठप्प पारेर सडक

नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ । ‘नेपाल टेलिकम – क्रिसमस गिफ्ट’ नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्क फैलिरहेको पाइएको हो ।

गोरखाको बारपाककी १८ वर्षीय सूचिना घलेको हत्या आरोपमा सोही ठाउँका मन शम्जेर गुरुङ पक्राउ परेका छन् । ४३ वर्षीय गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । गुरुङ विरुद्ध कर्तव्य ज्यान

इन्डोनेसियाको जकार्तामा डिसेम्बर ६ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा गाम्मा वल्र्ड एमएमए च्याम्पियनसिपमा नेपाल शहिदलखन गाउँपालिका वडा नंम्बर ८ निवासी विनोद श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुष ७० केजीमा

गण्डकी प्रदेशभर एक मात्र उपनिर्वाचन भएको गोरखा नगरपालिका–५ को वडाअध्यक्ष पदका लागि आइतबार बिहानैदेखि मतदात सुरु भएको छ । गोरखकाली आधारभूत विद्यालय र शिवशक्ति आधारभूत विद्यालय मतदान केन्द्रमा बिहान निर्धारित

कम्प्युटर प्रणालीमा समस्या देखिएर लामो समयदेखि अवरुद्ध भएको राहदानी सेवा अहिले सुचारु भएको छ ।विभागबाट प्रदान गरिँदै आइएको सेवा सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको विभागले जनाएको छ । विभागले मंगलबार

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देशको हितमा हुनेगरी बिआरआईको समर्थन गर्नुपर्ने तर्क गरेका छन् । सोमबार गृहजिल्ला गोरखाका पत्रकारहरुसंगको भेटमा डाक्टर भट्टराईले देशको हितमा हुने अनुदानका कार्यक्रम अघि बढाउनुपर्ने बिचार व्यक्त

गोरखा नगरपालिका ५ को आसन्न उपनिर्वाचनलाई लक्षित गरी आइतवार दिउँसो राजनीतिक संयन्त्रसहितको सर्वपक्षीय बैठक बस्दै थियो । उपनिर्वाचन आचारसंहिता अनुगमन समितिद्वारा आयोजित उक्त बैठकमा निर्वाचन आचारसंहिताबारे छलफल हुदै गर्दा एमालेका